• १२ बुँदे म्याग्दी ‘एआई’ घोषणापत्र जारी

    बेनी । ‘एआई’ कृतिम वृद्धिमताको दुरुपयोग हुन नदिने प्रतिवद्धता सहित बुधबार बेनीमा १२ बुँदे म्याग्दी एआई घोषणापत्र जारी गरिएको छ । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयकाे सहयाेग र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म बेनीमा सञ्चालन भएको ‘एआई’ र मोवाइल पत्रकारिता सम्बन्धी तालिममा सहभागि पत्रका...

  • संगठन विस्तारलाई तीव्र बनाउँदै रास्वपा म्याग्दी ,बेनपा–१ को वडा समिति गठन

    बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडागत संगठन विस्तारलाई तीव्र बनाएको छ । संगठन विस्तार अन्तर्गत बेनी नगरपालिका वडा नम्बर १ को प्रथम वडा अधिवेशनले नयाँ वडा समिति गठन गरेको छ।अधिवेशनबाट धन्य बहादुर बोगटी सभापतिमा चयन हुनुभएको छ भने निशा शर्मा उपसभापति चयन हुनुभएको छ। त्यसैगरी गोपाल रावल सचिव र न...

  • पत्रकार समयसापेक्ष परिवर्तन हुनुपर्छ: रजिस्ट्रार भण्डारी

    म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवारदेखि एआई प्रविधिको प्रयोग र मोबाइल पत्रकारिता सम्बन्धी विषयक तालिम सुरु भएको छ । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्र...

  • धवलागिरी गाउँपालिकामा थप चार करोड रुपैयाँ बजेट बाँडफाँट

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को लागि थप . चार करोड बजेट बिनियोजन गरेको छ ।गाउँपालिकाको केन्द्र मुनामा पालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा मंगलबार सम्पन्न २५ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट चालु आर्थिक वर्षका लागि बिनियोजन गरेको हो ।गत असारको सभ...

  • ११ औँ माघे संक्रान्ति मेला , खाना महोत्सव एवं कृषि मेला आयोजना हुँदै (भिडिओ)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघेसङ्क्रान्ति मेलाको निरन्तरताको लागि ‘११ औँ माघे संक्रान्ति मेला’, खाना महोत्सव एवं कृषि मेला आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा मेलाको आ...

  • एमाले म्याग्दीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ युवा नेता पौडेल सहित पाँच जना सिफारिस

    बेनी । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट नेकपा एमालेका पाँच जनाको नाम सिफारिस भएको छ ।एमाले जिल्ला कमिटी म्याग्दीको शुक्रवार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले अनेरास्ववियुको अध्यक्षमा पराजित भएका पौडेललाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेक...

  • म्याग्दीमा एक सय १५ थान भरुवा बन्दुक बरामद (भिडिओ)

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाईछिपाइ राखिएका थान अवैध भरुबा बन्दुक बरामद गरेको छ । ग्रामिण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा...

  • धवलागिरी गाउँपालिकाको पालिका स्तरीय अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

    म्याग्दी । तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना बाँकी रहँदा म्याग्दीकाे धवलागिरी गाउँपालिका–७ ,ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिन...

  • म्याग्दीमा मतदानस्थलको निरीक्षण

    म्याग्दी । म्याग्दीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थलको स्थलगत निरीक्षणलाई तीब्र पारिएको छ । प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य सहितको सुरक्षा निकायको टोलीले बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकामा रहेका मतदान स्थलको अवस्था र सुरक्षा योजना निर्माणका लागि निरिक्षण गरेको हो ।...

  • झोलुङ्गे पुलबाट हाम फालेर एक युवतीको मृत्यु

    बागलुङ । आज दिउँसो करिब १:४० बजे समयमा बागलुङ नगरपालिका–१ ,रामरेखा स्थित बागलुङबाट पर्वत- पाङ जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बागलुङकी एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ,पुलबाट हाम फालेर काठेखोला गाउँपालिका-७, रेस घर भएकी बर्ष-१७ की विपिशा कार्कीको घटनाथलमै मृत्यु भएको हो ।...