काठमाडौँ । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएपछि भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ । सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय...
Breaking News
-
-
राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा
बेनी । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गरिरहेको छ । म्याग्दी जिल्लामा रहेको उक्त आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी नि...
-
अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव शुरु
नारच्याङ । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशबिन्दु नार...
-
तीन पत्रकार सहित सात जना सम्मानित
बेनी। ग्लोबल म्याग्दी मिडिया प्रालिद्धारा संचालित यस अनलाइन डिजिटल पत्रिका म्याग्दी न्युज डटकममा कार्यरत पत्रकार साधन राम्जाली मगर सहित म्याग्दीका तीन जना पत्रकार तथा विभिन्न विधाका गरी सात जना व्यक्त सम्मानित भएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बिहिबार जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियो...
-
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड , कुन मन्त्रालयको कति बजेट ?
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ । उक्त बजेट यस वर्षको सुरुको विनियो...
-
गणतन्त्र दिवस मनाइयो
बेनी। म्याग्दीमा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस–२०८२ मनाइएको छ । बिहिबार गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनी बजारमा प्रभातफेरी र कोणसभा भएको थियो भने स्थानीय तह तथा सामाजिक संघ संस्थाहरुले पनि गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।जिल्ला प्रशासन कार्यालय अगाडीको गणतान्त्रिक चोकबाट ...
-
झीँका कृषकलाई अनुदानमा कृषि औजार वितरण
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–५,झीँका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत झीँमा परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन भएको परियोजना मार्फत मंग...
-
प्रथम आरोही हर्जोगका छोरानातिले अन्नपूर्णमा पदयात्रा गर्ने
म्याग्दी। अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मौरिस हर्जोगका छोरानातिले आफ्ना बुबाको नामबाट नामाकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने भएका छन् । अन्नपूर्ण हीरक महोत्वको अवसर हर्जोगका छोरा माथिएस हर्जोगसहितको टोलीले पदयात्रा गर्ने भएको हो । पदयात्राका लागि उहाँहरु नेपाल आइसकेको अन्...
-
अन्नपूर्ण आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुँदै
म्याग्दी। अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको हीरक महोत्सवको अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथुन दौड हुन लागेको हो । जे...
-
निर्माणाधीन जलविद्युत आयोजनाको सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– ३, मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको पाइपलाइनका लागि कुनौटो देखि – शोलबाङ मोटरबाटो खन्ने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा भीरमाथीबाट अचानक खसेको सुख्खा पहिरोमा पुरिएर रोजन...