• ६ वर्ष पुगेकालाई मात्रै कक्षा १ मा भर्ना गर्न सुझाव

    काठमाडौँ ।पठनपाठनसम्बन्धी विज्ञ सम्मिलित अध्ययन समितिले ६ वर्ष पुगेपछि मात्र बालबालिकालाई एक कक्षामा भर्ना लिनुपर्ने सुझाव सरकारलाई दिएको छ । समितिले एक कक्षा भर्ना हुनुअघि बालबालिकाले पढ्नुपर्ने एकवर्षे पूर्वप्राथमिक तह (ईसीडी) का लागि उमेर ४ वर्ष पूरा भइसकेको हुनुपर्ने सिफारिस गरेको छ । शिक्षा तथा मानवस्रोत विकास ...

  • अक्षर खुट्याउँदै राउटे बालबालिका

    वीरेन्द्रनगर । जंगलमा जीवन निर्वाह गर्ने राउटे समुदाय एक साताअघि मात्रै सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट सरेका छन् । यो भन्दा अघि उनीहरु यही वडाको बराहतालमा बसिरहेका थिए । यो समुदायका बालबालिका र युवा भने अचेल कखरा सिक्न कस्सिएका छन् । उनीहरुमध्ये धेरै अक्षर खुट्याउन सक्ने भएका छन् भने कसैले नाम लेख्न थालेका छन् ...

  • द क्लिफमा मेगा ट्रोल सञ्चालनमा

    पर्वत । पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न...

  • गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नामका साहित्यकार गुन पुन ‘गुञ्जन’द्वारा लिखित ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन गरिएको छ । प्रणय दिवसको पवसर पारेर नाङ्गीदेवी आमा समुहको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच वडा अध्यक्ष पविन गर्बुजाको प्रमुख आतिथ्यतामा मुक्तक संग्रह ‘प्रेम र आँसु’ विमोचन गरिएको हो । उक्त पुस्त...

  • मालिका गाउँपालिकाको गाउँसभाको हिउँदे अधिवेशनबाट तीन विधेयक पारित

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाले तीन वटा विधेयक पारित गरेको छ । दुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन–२०८१, प्रहरी सम्बन्धी ऐन–२०८१ र विपन्न नागरिक आर्थिक सहायता ऐन–२०८१ पनि पारित गरेको हो । बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनले पारि...

  • म्याग्दीमा माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउदै ( भिडिओ)

    बेनी । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । बेनी स्थित नेकपाको पार्टी कार्यालयमा बुधबार दुई वटै पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाउन लागिएको जानकारी गराएका...

  • दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकालाई

    म्याग्दी। म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले जितेको छ । मङ्गलबार जिल्लाको बेनीमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा विजयी भएको हो । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सात स्वर्ण, १० ...

  • मिलन म्याग्दीले मनायो २६ औं स्थापना दिवस

    बेनी । गैरसरकारी संस्था मिलन म्याग्दीले २६ औं स्थापना दिवसको अवसरमा विविधि कार्यक्रम गरी मनाएको छ । सोमबार बेनी नगरपालिका–५, पुलाचौर र सदुमकाम बेनीमामा स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । स्थापना दिवसको बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गदैं नगरपालिकाले स्वास्थ्य, ...

  • गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन

    काठमाडौं । गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको, फैसला कार्यान्वयनमा अवरोध गरेको भनी अवहेलनाको निवेद...

  • दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    म्याग्दी । म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सोमबार जिल्ला सदरमुकाम बेनीमा सुरु भएको प्रतियोगिताको बेनी नगरपालिका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । नगर प्रमुख केसी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुविच एकता , खेलाडीहरुको खेलप्रतिभाको प...