बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिताको उत्कृष्ट २७ भित्र पर्नुभएको छ ।शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्टमा गण्डकी प्रदेशबाट ४ जनामा म्याग्दीबाट एक्लो प्रतिस...
Breaking News
-
-
अन्नपूर्ण गाउँपालिकामा घरमै प्रसूति हुनेको संख्या शून्य
बेनी। संविधानले नै महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार उल्लेख गरेको भए पनि दूरदरारमा रहेका महिलाहरूले भने यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। गर्भवतीले स्वास्थ्य संस्थामै आएर चार पटक गर्भ जाँच गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।भौगोलिक विकटता र स्वास्थ्य संस्थाको पहुँच सरल रूपमा हुन नसक्दा स्वास्थ...
-
मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा
म्याग्दी ।१९ वर्षिया मिना परियारको हत्या मुद्धाका सबै प्रतिबादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या मुद्दाका सबै पाँचै जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक बहसपछि उनीह...
-
पहिरोले अवरुद्ध बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु
म्याग्दी । वर्षासँगै पहिरो खसेर शुक्रवार बिहानैदेखि अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक पुनः सञ्चालनमा आएको छ । सडकखण्ड अन्तर्गत विभिन्न चार ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घ...
-
मिना परियार हत्या प्रकरण : प्रेमिका भनिएका राम खत्री सहित पाँच जना विरुद्ध मुद्धा दायर
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय गर्भवती प्रेमिका मिना परियारको हत्या गरी गाडेका प्रेमी राम खत्रीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखेत कालीमुलको जंगलमा हत्या गर...
-
दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन (तस्बिरहरु)
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्ब...
-
पहिरोले बेनी- दरबाङ सडक अवरुद्ध , पखेरमा दुई घर पुरिए
म्याग्दी । गयराती देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सदरमुकाम बेनी जोड्ने बेनी- दरबाङ सडक अवरुद्ध भएको छ ।मंगला गाउँपालिका-२, र बेनी नगरपालिका-४ ,को सीमानामा पर्ने फापरखेतको घुमाउने भीरमा पहिरो जाँदा शुक्रबार सडक पूर्णरूपमा अवरुद्ध भएको हो। अन्य ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको छ ।त्यसैगरी फापर खेतको घुमाउने...
-
म्याग्दीमा मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया
म्याग्दी । मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८औं राष्ट्रिय दिवस–२०८१ बिहीबार म्याग्दीमा पनि मनाइएको छ । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखन विरुद्धको अभियानमा हामी सरोकारवाला निकायको भूमिका विषयक अन्तत्र्रिmया गरिएको हो । म्याग्दी ब...
-
सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे
बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्...
-
प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतनाः स्वास्थ्य समस्या देखिएमा तुरुन्तै अस्पताल आउनुस – डा. थापा
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतना सम्बन्धी विषयमा कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर प्रजनन् स्वास्थ्य तथा मृगौला स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र म...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 165
- Next Page »


























