कपिलवस्तु —गैरकानुनी रूपमा लुकीछिपी भारतबाट नेपाल प्रवेश गरेका एक भारतीयसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । शुद्धोधन गाउँपालिका-५ घिराउजोतस्थित सीमाबाट नेपाल प्रवेश गरेका ३२ वर्षीय लिगुईएन्वुई र ३५ वर्षीय एक्सटीयोलाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले मंगलबार पक्राउ गरेको हो । भारतको उत्तर प्रदेश स...
Breaking News
-
-
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (फोटो/भिडिओ)
म्याग्दी । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल ...
-
हराएका बालक अझै भेटिएनन्
बेनी। शुक्रबार साँझदेखि पर्वतको जलजला गाउँपालिका–२,बगरफाँँटबाट हराउनुभएका एक बालक सोमबारसम्म पनि भेटिनुभएको छैन। म्याग्दीको रघुंगा गाउँपालिका–६,कोटगाउँ घर भई हाल बगरफाँँट बस्ने ७ बर्षिय रुकेन पुन शुक्रबार साथीहरुसँग खेल्न गएको बेलामा सम्पर्कविहिन हुनुभएको थियो । बालक पुनको पर्वत र म्याग्दी प्रहरीको सक्रियतामा खोजीका...
-
अन्नपुर्णमा पाँचौं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता
बेनी । पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत...
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
पोखरा —सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ । आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अन...
-
मंगलाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्ररत्न माविलाई
बेनी। म्याग्दीको मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न मावि बरंजा प्रथम भएको छ । मंगला–५ कैशालफाँटमा शनिबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्ररत्न माविले ११ स्वर्ण, ६ रजत, ४ काँस्य पदक जितेको हो । ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित मंगला मावि द्धितिय र ४ स्वर्ण, ३ रजत र ५ कास...
-
बेनी नगरको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
बेनी । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जितेको छ । प्रकाश माविले १३ स्वर्णपदक सहित प्रकाश मावि प्रथम भएको छ । कुल ६६ इभेण्टमा नगरका संस्थागत तथा सामुदायिक २६ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रकाश माविले १३ स्वर्ण, १३ रजत र १ काँस...
-
भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताउनुभएको छ। शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बताउनुभएको हो। उहाँले पुराना प...
-
एलन मस्कसँग ओलीको भर्चुअल वार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन खर्बपति व्यापारी तथा टेस्ला, एक्स जस्ता कम्पनीका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गर्नुभएको हो। उहाँले शुक्रबार मस्कसँग कुराकानी गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो। विशेषगरी मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्न...
-
कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै जान्छ: ओली
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ सालसम्मै जाने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा एमालेले आयोजना गरेको जागरण सभामा बोल्दै उनले कतिपयले माघ–फागुनसम्म मात्रै यो सरकार जाने हल्ला चलाएको बताउँदै २०८४ को चुनावसम्मै गठबन्धन कायम रहने बताउनुभएको हो।...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 174
- Next Page »






















