• आनन्दबगरमा मोटरसाइकलको ट्याङ्की फेला

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१,आनन्दबगर कालिगण्डकी नदी किनारमा मोटरसाइकलको ट्याङ्की भेटिएको छ । शनिबार रातीदेखि बेनीबाट सम्पर्कविहिन हुनुभएका भगवतीका एककुमार रिजाल र जामुनाखर्कका हरिप्रसाद शर्मा ( रिजाल) बेनीबजारको कालिगण्डकी नदीमा निर्मित चक्रपथ ( रिङरोड)बाट कालिगण्डकी नदीमा खसेको आशंकामा खोजीकार्यमा जुटेका आफन्त ...

  • पहिरो पन्छाएर बेनी–दरबाङ सडक सुचारु (भिडिओ)

    बेनी ।म्याग्दीको बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । मंगला गाउँपालिका–२,खहरेखोला नजिकै सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरोले सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो । पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सुचारु भएको छ । सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सडक सुचारु भएको याताय...

  • बेनीबाट दुई जना युवा सम्पर्कविहिन

    म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा शनिबार रातिदेखि दुई युवा सम्पर्कविहिन हुनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका– २,भगवतीका ३६ वर्षीय एक कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका २५ वर्षिय हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन हुनुभएको हो । सम्पर्कविहिन हुनुभएका दुवैजनाको अवस्था अझै अज्ञा...

  • पहिरोले बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध

    म्याग्दी । म्याग्दीको सडक बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध बनेको छ । सोमबार दिउँसो बेनी–दरबाङ सडक खण्ड अन्तर्गत जिल्लाको मंगला गाउँपालिका–२,खहरेखोला स्थित सडक माथिबाट खसेको सुख्खा पहिरोको कारण सडक अवरुद्ध बनेको हो । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ठुलो पहिरोको खसेकोले खुल...

  • गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित

    पोखरा ।गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायक...

  • सभापति रवि लामिछानेले सुरु गरेको विकास र समृद्धिको अभियान रोकिनु हुँदैन : प्रमुख सचेतक परियार(भिडिओ)

    म्याग्दी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन पुराना पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। विभिन्न समयमा पुराना पार्टीले गरेको आन्दोलन र योगदानका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँको भनाइ थियो। आइतबार बिहान बेनीमा ...

  • चीनियाँ पक्षसँगको भेटमा प्रधानमन्त्री ओलीको अडान : लिपुलेक नेपालको हो, भारत–चीन सम्झौतामा आपत्ति छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास भएर हालै भारत र चीनबीच भएको व्यापार सम्झौतामा आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक भेटमा चीन–भारतबीचको व्यापार सम्झौतामा आपत्ति जनाउँदै लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको स्पष्ट पारेको https://www.lokaa...

  • माओवादीले म्याग्दी–काली जनभेटघाट अभियान चलाउने, किसान माओवादीमा फर्किए

    बेनी । नेकपा (माओवादी केन्द्र)ले जिल्ला स्तरमा म्याग्दी–काली जनभेटघट अभियान सञ्चालन गर्ने भएको छ ।बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रदेशसभाको निर्वाचन क्षेत्र (१) र (२) मा दुई वटा समूह बनाएर भदौ १५ देखि तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संगठन ...

  • बेनीबाट बगरफाँट जादै गरेको अटो दुर्घटनामा दुई जना घाइते ,अवस्था सामान्य

    बेनी । म्याग्दी सदरमुकाम बेनीदेखि बेनी नगरपालिका–२,बगरफाँट तर्फ जादै गरेको अटो सोही वडाको बाङ्गेरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब ८ : १५ बजेको समयमा ग.प्र. ०२००१ ह००२० नम्बरको अटो अचानक अनियनियन्त्रित भई दुर्घटना हुँदा बेनपा–२,निवासी २० वर्षिय चालक सुशिल कुँवर र अटोमा सवार बेनपा–३ ,भकिम्लि...

  • ओखरबोटमा पहिरोले तीन घरमा क्षति

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटमा पहिरोले तीन घरमा क्षति पु¥याएको छ । गयराति करिब दश बजेको समयमा घर माथिबाट खसेको पहिरोले स्थानीय चन्द्रबहादुर पटेल ,खड्क बहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति पु¥याएको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिरोले विस्थापित परिवार छि...