बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर–सल्यान जाने भित्री सडकमा ग्याविन जाली भर्दै गरेका एक मजदुरको माटोको ढिस्कोले पुरिएर एक मजदुरको ज्यान गएको छ । सडकखण्डमा अचानक पहिरो खसेर लाग्दा रोल्पा सुनछहरी गाउँपालिका–२, का २८ बर्षिय सत बुढामगरको प्रदेश अस्पताल बेनीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्य...
Breaking News
-
-
अन्तर मावि स्तरीय लोकनृत्य प्रतियोगिता प्रकाश मावि प्रथम
बेनी, २ फागुन । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीद्वारा शनिबार आयोजना गरिएको अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ । नेपालको प्रथम शहीद क्याप्टेन लखन थापा मगर को १४९औँ स्मृति दिवसको अवसर पारेर आयोजित उक्त प्रतियोगितामा जिल्लाभित्रका विभिन्न ...
-
लखन थापा मगरको १४९औँ स्मृति दिवसमा अन्तर मावि स्तरीय लोकनृत्य प्रतियोगिता हुँदै
बेनी, २९ माघ । नेपालको प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४९औँ स्मृति दिवसको अवसर पारेर बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा तथा नेपाल मगर संघ जिल्ला कार्यसमिति म्याग्दीको समन्वयमा उक्त प्रतियोगिता आगामी फागुन २ ...
-
धवलागिरीको नाउराबाट बेनीतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–४,खिबाङको केराबारी स्थित बेनी–नाउरा सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएका छन् । बिहिबार नाउराबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ७२२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएको ईलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । ईप्रका प्रहरी नि...
-
आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड
म्याग्दी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा देशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । नेकपा म्याग्दीले बुधबार सदरमुकाम बेनीमा आयोजना गरेको निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संयोजक प्रचण्डले आगामी प्रतिनिधि...
-
म्याग्दीका सुवासलाई आमाको नामबाट नागरिकता प्रदान
बेनी। म्याग्दीको बेनी नगरपालिका–२, खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि २७ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले घिमिरेलाई नागरिकता प्रदान गर्नुभएको हो । बुवाको पहिचान नभएका घिमिरेले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन् ।१...
-
बेनीका १० पसलमा अनुगमन, म्याद गुज्रिएका सामग्री बरामद
बेनी, २८ माघ । म्याग्दीको बेनी बजारका खाद्यान्न तथा किराना पसलहरूको मंगलबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाइमा बिरेन्द्रचोक आसपासका क्षेत्रका १० वटा किराना तथा खाद्यान्न पसलहरूको अनुगमन गरिएको हो । अनुगमन टोलीले पसलहरूमा बिक्रीका लागि राखिएका खाद्यान्न, बिस्कुट, प्याकेटबन्द नास्ता, पेय पदा...
-
दोवा पुगेका एमाले र विप्लव माओवादीका उम्मेद्वारले एउटै मञ्चबाट मागे भोट
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवामा दुई फरक–फरक राजनीतिक दलका उम्मेद्वारहरुले एउटै मञ्चबाट स्थानीयसँग भोट मागेका छन् । मंगलबार नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप) ले मतदाता भेटघाट र आफ्ना बिचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गर्नुभएकाे हाे । दोवामा दुई रा...
-
म्याग्दीमा निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलो अभियानमा व्यस्त
म्याग्दीमा, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दी जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त देखिएका छन् । नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर...
-
म्याग्दीमा ९ सय २३ किशोरीलाई एचपीभी खोप लगाइने
बेनी, २५ माघ । म्याग्दीमा पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लक्षित गर्दै ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सञ्चालन गरिने भएको छ । आइतबार जिल्लाका सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जिल्लाका ९ सय २३ जना किशोरीलाई खोप लगाइने प्रदेश जन...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 174
- Next Page »


























