• ट्राफिक प्रहरीलाई चस्मा सहयोग

    बेनी । नेपाल नेत्रज्योति संघ त्रिपुरेश्वर काठमाडौंको आयोजना र नेत्रज्योति संघ म्याग्दी शाखाको समन्वयमा ट्राफिक प्रहरीलाई चस्मा सहयोग भएको छ । राजमार्ग र सहायक मार्गसहित बजार क्षेत्रमा दैनिक डियुटीमा खटिरहने ट्राफिक प्रहरीहरुमा आँखाको सुरक्षाको लागि चस्मा हस्तान्तरण गरिएको हो ।नेपालको संखुवासभा जिल्ला घर भई हाल अमेरिकाम...

  • फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित भएका छन् । असोज २४ देखि २७ गतेसम्म फुलबारीको पुरुषोत्तम आधारभूत विद्यालयमा हिमालयन परियोजना नेपालको संयोजन र छहारी युवा क्लवको आयोजनामा शिविर सञ्चालन भएको हो । चार दिनसम्म सञ्चालन भएको शिविरमा दाँतको विभिन्न समस्या...

  • जेन–जेड आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक थुनुवा म्याग्दीमा पक्राउ

    बेनी । जेन–जेड आन्दोलनको क्रममा कास्की कारागार टोडफोड गरेर फरार भएका मध्ये एक थुनुवा म्याग्दीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार ,२४ भदौमा कास्की कारागारबाट फरार भएका धवलागिरी गाउँपालिका–५,मल्कबाङका कर्तव्य ज्यान मुद्धाका थुनुवा ४७ वर्षिय हिराबहादुर ...

  • नेपालद्वारा युएई एक रनले पराजित

    काठमाडौं ।नेपाल र यूएईबीच आइतवार भएको एउटा महत्त्वपूर्ण खेलमा नेपालले बाजी मारेको छ।आईसीसी टी-२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर ६ को एउटा कठिन खेलमा नेपालले चिर प्रतिद्वन्द्वी युएईलाई एक रनले पराजित गरेको हो। ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै...

  • म्याग्दीमा १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान

    म्याग्दी । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका अवसरमा अन्तर कर्मचारी हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी र कर्मचारीलाई सम्मान गरेर दिवस मनाएको हो । जिल्ला हु...

  • बेनीतर्फ आउँदै गरेको बलेरो जिप दुर्घटना

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुइनेमंगलेदेखि बेनी तर्फ आउँदै गरेको बलेरो जिप बेनी नगरपालिका–९ ,स्थित तुसारेपानीमा दुर्घटना भएको छ । बुधबार मध्यान्ह १२ः१५ बजेको समयमा ग २ च ५९३० नम्बरको बलेरो जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहर...

  • जापानमा चक्कु प्रहारबाट म्याग्दीका एक युवाको मृत्यु

    जापान । जापानमा चक्कु प्रहारबाट एक म्याग्दीली युवकको हत्या भएको छ । म्याग्दी जिल्ला घर भई पोखराका २१ वर्षीय  बादल छन्त्यालको चक्कु प्रहारबाट हत्या भएको हो । जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा आफ्नै प्रेमीकाले चक्कु प्रहार गरि  छन्त्यालको हत्या गरेको बताइएको छ । हत्या आरोपमा बादलकी प्रेमिका भनिएकी  जापानी अन...

  • फगामी परिवारद्वारा गलेश्वर आश्रमलाई खाद्यान्न सहयोग

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई खाद्यन्न सामग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेगका सामाजिक व्यक्तित्व योगकुमार फगामी, खेमप्रसाद फगामी (भाई), दिपकुमारी पुर्जा (बैनी)का परिवारले आफ्नो दिवंगत पितृको सम्झनामा शुक्रबार आश्रममा रु.३५ हजार बराबरको खाद्यन्न स...

  • राखु कोतमा राँगोको मार हान्न करिव पाँच लाख बोलकबोल

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, स्थित भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ९२ हजार रुपैयाँको बोलकबोल भएको छ । मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा रघुगंगा गाउँपालिका–२, नागनागी निवासी भगवान खत्रीले सबैले भन्दा बढी रकम तिर्ने कबोल गरेर सरकारी राँगोको मार ...

  • युनिटी कप टी–२०आई सिरिज : वेष्ट इण्डिजमाथि नेपालको ऐतिहासिक जित

    दुबई । नेपालले पहिलो टी२० आई खेलमा वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो ।जित्नलाई १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन...