• युवा संगठन नेपालद्वारा सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध

    बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध गरेका छन् । मंगलबारबेनीमा युवा संगठन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत ...

  • नेपालटारमा आगलागी हुँदा ४४ लाखको क्षति

    काठमाडौं । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहर...

  • नेप्से परिसूचक ९ अंकले घट्यो

    काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ । यस दिन व्यापार, होटल तथा पर्यटन, हा...

  • प्रहरीलाई घुस दिन खोज्ने उदयपुरका एक मदिरा व्यापारी पक्राउ

    उदयपुर । उदयपुरका एक मदिरा व्यापारी प्रहरीलाई घुस दिन खोजेको आरोपमा पक्राउ परेका छन्। आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्। अन्दाजी १ लाख २० हजार ५ सय मूल्य बराबरको भन्सार छलीको मदिरा बो...

  • जापान पठाइदिने भन्दै नगद ठग्ने चारजना पक्राउ

    काठमाडौं । जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा मकवानपुरकी ३७ वर्षीय शुभद्रा परियार, इलामकी ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ व...

  • बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

    काठमाडौं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढे...

  • १९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । दोलखा घर भई भक्तपुर ब...

  • म्याग्दीमा गत वर्ष कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक

     कुल बजेटको ८० प्रतिशत खर्च भएको कार्यालय तथ्याङ्क म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०७७÷७८ मा कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा सञ्चालित कृषिसम्बन्धी कार्यक्रमहरुको सार्वजनिकीकरण गरिएको छ । ज्ञान केन्द्रद्वारा गतवर्ष सञ्चालित कृषिका विभिन्न गतिविधिसहित प्रगति बिहीबार सार्वजनिक गरिएको हो । गएक...

  • अर्थमन्त्री शर्माले गरे श्वेतपत्र ल्याउने घोषणा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको हो । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उहाँले भन्नुभयो, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उहाँका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।...

  • रसुवागढी भन्सारले उठायो साढे तीन अर्ब राजस्व

    रसुवा । नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोबारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो । आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य...