• असार १ गते बागमती प्रदेशको बजेट सार्वजनिक हुने

    बागमती । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८– ७९ को बजेट सार्वजनिक गर्ने तय भएको छ । मन्त्री ढुङ्गेलले आज सङ्क्षिप्त कुराकानी गर्दै आगामी बजेट प्रदेशका १३ वटै जिल्लालाई कोभिड सङक्रमित बिरामीको उ...

  • एभरेष्ट बैंकद्धारा नागरिक केयर सेन्टरलाई पाँच लाख सहयोग

    काठमाडौं । शुक्रबार नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो। चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष ...

  • सांग्रिला बैंकको डिबेन्चर बिक्री असार ६ गतेदेखि

    काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बिक्री आगामी असार ६ गतेदेखि खुला हुने भएको छ। बैंकले ७५ करोड रूपैयाँ ऋण पुँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ निष्कासन गर्न लागेको जनाएको छ। असार ६ गतेदेखि निष्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म...

  • नर्भिक अस्पतालले अभिनेत्री निशा घिमिरेको उपचार निःशुल्क गर्ने

    काठमाडौँ । अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान थला परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार...

  • सबिना बचाउ अभियानलाई जापानबाट आर्थिक सहयोग

    बेनी । सामाजिक तथा मानविय समाजमा सक्रिय देविस्थान–म्याग्दी–जापान समाजले सबिना बचाउ अभियानलाई एक लाख ७६ हजार रुपैयाँ सहयोग गरको छ । मस्तिष्कमा रगत जमेपछि पोखरा स्थित फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानकी सबिना सिउथानीलाई समाजले सो रकम सहयोग गरेको हो । शल्यक्रिया गर्न आर्थिक अभाव...

  • बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका-५ स्थित भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् । बुधबार राति उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी...

  • हावाहुरीले तीन लाख बराबरको क्षति

    डोटी । केआइसिंह गाउँपालिका–७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षात्सँगैको हावाहुरीले लाखौँको क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द...

  • स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ

    रौतहट । रौतहटबाट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । रकमसहित भारत मोतिहारी घोडासहन बस्ने अन्द...

  • धारापानीका थापा परिवारद्धारा गाउँपालिकालाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानीका समाजसेवी तेजेन्द्र थापाको परिवारले गाउँपालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम ,नियन्त्रण र संक्रमित विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले आफ्नो परिवारको तर्फबाट एकमुस्त रुपमा ५१ हजार रुपैयाँ सहयोग गरिएको थापाले बताउनुभयो । थापाले उक्त...

  • प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका ला...