• तरकारी पसलमा नेपाली जाली नोटसहित दुई पक्राउ

    काठमाडौं । तरकारी किन्न नेपाली जाली नोटसहित आएका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ अन्दाजी साढे ८ बजे काठमाडौंको कलंकीस्थित फुटपाथमा तरकारी किन्न आएका ग्राहकले नक्कली नोट लिएर आएको जानकारीपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका १ घर भई हाल काठमाडौँको बाफल बस्ने वर...

  • हवाई भाडा बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल...

  • कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

    काठमाडौं । काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । शुक्रबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका म...

  • फुट्ने खतरामा ठुलागी हिमताल

    पोखरा । भारत, उत्तराखण्डमा गत माघ २५ गते गएको हिमपहिरोको चर्चा सेलाएको छैन। हिउँदमा हिमपहिरोबाट सिर्जित बाढीबाट कम्तीमा ५० जनाको ज्यान गयो भने कयौं अझै हराइरहेका छन्। तीन नदीमा गएको बाढीले दुइवटा जलविद्युत आयोजना, सडक पुल लगायत भौतिक पूर्वाधारमा पनि क्षति पुर्‍यायो। उत्तराखण्डको जस्तै बाढी नेपालमा यसअघि पटक–प...

  • सिद्धार्थ माविको घेराबार (तस्विर सहित)

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माविको घेराबार गरिएको छ । फ्रान्स स्थित सामाजिक संस्था नमस्ते अँफ दिमालयको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समिति मार्फत विद्यालयको सुरक्षाको लागि घेराबार निर्माण गरिएको हो । संस्थाको आठ लाख ५१ हजार चार सय ९८ रुपैयाँ र स्थानीयको ९० हजार छ सय रुपैयाँ बरा...

  • झुठो कम्पनी खडा गरेर ठगी गर्ने तीन जना राजस्व अनुसन्धानद्वारा पक्राउ

    काठमाडौं । झुटो तथा नक्कली कम्पनी खडा गरेर नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने तीन जनालाई राजस्व अनुसनधान विभागले पक्राउ गरेको छ । भरतपुरको सन्तोषी लोहनी जेभी र निर्माण सेवाका केशव कंडेल सहित ३ जना विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । केशवराज कँडेलसहित ३ जनाबाट १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपैया विगो असुल म...

  • बागलुङ नगरलाई ६० करोड अनुदान

    बाग्लुङ । बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । नगरपालिकाले चार वर्षमा ल्याएको महत्वाकांक्षी योजनामध्ये विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण सम्प...

  • भेटवाल एक लाख ९० हजार धरौटीमा रिहा

    काठमाडौं । काठमाडौं भ्युटावर निर्माण गरिरहेका मनोज कुमार भेटवाललाई एक लाख ९० हजार धरौटीमा छाड्न आदेश दिएको छ । विषेश अदालतले भेटवाललाई धरौटीमा छाड्न आदेश दिएका हुन । १३ करोठभन्दा बढी सार्वजनिक सम्पति हिनामिना र यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रत्रकरणमा प्रहरीले भेटवाललाई केही दिन अगाडि पक्राउ गरेको थियो । उनला...

  • ढक–तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता

    म्याग्दी । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिक...

  • स्वतन्त्र शैक्षिक परामर्श संघ गण्डकी प्रदेशको अध्यक्षमा भट्टराई,कोषाध्यक्षमा म्याग्दीका पाइजा

    पोखरा । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) गण्डकी प्रदेशको अध्यक्षमा जागृत भट्टराई चयन हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा सुनिल पराजुली, सुजन बस्नेत, सचिवमा सञ्जय सुवेदी, सहसचिवमा विश्वप्रकाश भुसाल, कोषाध्यक्षमा नन्दु पाइजा मगर चयन हुनुभएको छ । कोषाध्यक्ष...