• ६१ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा ६१ लाख जरिवाना भएका एक फरार अभियुक्तलाई प्रहरीले जनाएको छ । कमला कुमारी राई र कल्पना कुमारी राई समेतको जाहेरीले खोटाङको साविक विजयखर्क–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने ३४ वर्षीय बरुण ढकाललाई उच्च अदालत पाटनले पाँच दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना तोकेकोमा केन्द्रीय अनुसन्...

  • ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा ४ जना पक्राउ

    काठमाडौं । ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा बाँकेको नेपालगञ्जबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उप–महानगरपालिका–२२ स्थित पुरैनिबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्तीसोनरी गाउँपालिका घर भएका २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी...

  • विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

    काठमाडौं । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ...

  • ऋण तिर्न नसकेर फरार भएका गुडविल सहकारीका अध्यक्ष पक्राउ

    काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले शनिबार उनलाई चितवनबाट पक्राउ गरी ललितपुर ल्याएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ। गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। प्रहरीका अनुसार उनी १५-१६ दिनदेखि फर...

  • ४३ लाख र ९ वटा छड्के तिलहरीसहित एक पक्राउ

    काठमाडौं । काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट ४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । शनिबार...

  • म्याग्दीमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

    म्याग्दीमा विविध कार्यक्रम गरेर ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना चियापान तथा शुभकामना आदानप्रदान गरेर राष्ट्रिय सहकारी दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीकी सचीव ज्योति लामिछानेले मर्यादित व्यवसाय र प्रविधिमा सह...

  • भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य सुरु

    काठमाडौं । काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित श्री हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिका...

  • चालू आर्थिक वर्षभित्रै बाँकी सबै तुइन हटाउन निर्देशन

    काठमाडौं । चालू आर्थिक वर्षभित्रै सबै तुइन विस्थापन गरिसक्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले निर्देशन दिनुभएको छ। दुर्गम क्षेत्रका स्थानीयलाई सहज आवतजावतको व्यवस्था मिलाउन तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न मन्त्री ठगुन्नाले निर्देशन दिनुभएको हो । मन्त्रालयले दोस्रो चौमासिक प्रगति ...

  • न्युरोडमा खुकुरी देखाएर आईएमई लुटपाट

    काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटेका छन् ।बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर...

  • एटीएम ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा एक पक्राउ

    काठमाडौं। एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो। उनले ज्याठास्थित मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद न...