• महिला उद्यम विकास समितिको आठौं साधारणसभा एवं छैठौं अधिवेशनको उद्घाटन (तस्बिर सहित)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आठौ साधारणसभा एवं छैठौं अधिवेशन सुरु भएको सुरु भएको छ । आइतबार बेनीमा सुरु भएको कार्यक्रमको उद्घाटन बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले गर्नुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी ,उद्योग वाणिज्य संघका केन्द्रीय सदस...

  • रंगशाला निर्माणका लागि ‘स्टार क्रिकेट २०२१’ हुने

    काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को पहलमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ । नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी कलाकार र दुई समूहमा बाँडिएर आयोजना ह...

  • म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा पुन

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा लेक बहादुर पुन चयन हुनुभएको छ । शनिबार दरबाङ्गमा सम्पन्न सातौ साधारणसभा तथा चाैथाे अधिवेशनबाट पुन अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्ष खड्क छन्त्याल ,सचिव अमृत सापकोटा,सह– सचीव बिरेन्द्र पुन,कोषाध्यक्ष बेदिराम सुवेदी र सदस्यहम...

  • स्रोत नखुलेको ३८ लाखसहित पाँच जना पक्राउ

    काठमाडौं । काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जना पक्राउ परेका छन्। बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले २२ लाख ८ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेक पनि बरामद गरेको छ। पक्राउ प...

  • पर्वतको एउटै गाउँमा सुन्तला बिक्रीबाट डेढ करोड भित्रियो

    पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट रु एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५०...

  • क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेश...

  • नेपालमा भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी

    काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो ।...

  • म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी इकाई अध्यक्षमा थापा चयन

    ताकम। म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वति पौडेल र सहसचिवमा ओमकार पौडेल चयन हुनुभएको छ । इकाईको सदस्यहरुमा होमबहादुर थ...

  • दोहोरी साँझमा काम गर्ने दुईजना लुटपाट अभियोगमा पक्राउ

    काठमार्डौं । लुटपाटको अभियोगमा दरवारमार्गस्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ जयपृथ्वी नगरपालिका १ घर भई नयाँ बानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका २ घर भई कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ छन् । पक्रा...

  • जलजला गाउँपालिकाद्धारा आमा समुहलाई दुना–टपरी बनाउने मेसिन सहयोग (तस्बिर सहित)

    बेनी । पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । गाउँपालिकाले खरिद गरेको सो मेसिन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले वडा नम्बर ४ पाल्सिङ्ग स्थित कामना आमा समुहलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले दुना–टपरी उद्योगबाट महिलाहरुको आयआर्जनमा सघाउ ...