कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनम...
आर्थिक
-
-
जन्मदिनमा शान्तिकोषलाई ५० हजार रुपैयाँँ सहयोग
म्याग्दी। म्याग्दीको बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनको अवसरमा जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषकाे गरिव विरामी उपचार अक्षयकोषका लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिम...
-
मोना युकेद्धारा सपना रोका मगरलाई ६ लाख सहित सम्मान
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले सपना रोका मगरलाई सम्मान गरेको छ । बिबिसीलेको विश्वभर एक सय प्रभावशाली महिलाको सुचिमा पर्नुभएकी सपनालाई काठमाडौंमा आइतबार एक कार्यक्रमका विच मोना युकेको तर्फबाट प्रमुख सहसंयोजक (सल्लाहकार) क्याप्टेन जित बहादुर घर्तिले ६ लाख रुपैयाँ ,सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । ...
-
अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पचास प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका बस्ती स्तरबाट छनौट भएर आएका व्यवसायीक कृषि फर्म र दर्ता भएका कृषि समुहलाई ६ लाख रुपैयाँ...
-
दुई करोड हिनामिना गरेको आरोपमा प्राविधिक सहायक ९० दिन निलम्बनमा
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमि...
-
लायन्स क्लवद्धारा सरस्वती माविमा ५ लाख बराबरको साम्रागी वितरण
बेनी । बेनी नगरपालिका–४, सिंगा तातोपानीस्थित सरस्वती माविमा लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको साम्रागी वितरण गरेको छ । सामाजिक तथा मानवीय सेवामा सक्रिय क्लवले शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा न्यानो कपडा,स्टेशनरी, खेलकुद लगायतका साम्रागी हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्...
-
कोरोनाले लघु तथा घरेलु उद्योगलाई सबैभन्दा वढी असर
काठमाडौं । कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्...
-
गुल्मीका दुई वित्तीय संस्थामा करोडौँको ठगी
गुल्मी । गुल्मी जिल्लाका दुई बेग्लाबेग्लै बैंक तथा वित्तीय संस्थामा करोडौं रकम हिनामिना भएको खुलासा भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ७ घमिर भानुपोखरामा रहेको मेगा बैंकको शाखारहित बैंकिङ्ग कार्यक्रम र रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ रानीवासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थामा गरी करोडौं रक...
-
महिला लघुवित्तको आईपीओ आजदेखि खुला
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्री शुक्रबार (आज) देखि खुला भएको छ । लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो । यसमा (०.५ प्रतिशत) ९५ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा...
-
साताको अन्तिम कारोबारमा नेप्सेमा गिरावट
काठमाडौं । नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा अडिएको छ । साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको बजारमा ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १ करोड ६० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । बैंकिङ समूह, विकास बैंक तथा म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको छ । विकास बै...


























