• ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकको ७ करोड घोटालाका मुख्य आरोपी पक्राउ

    काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपी पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पाल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थाप...

  • आन्दोलनरत उखु किसानसँग आज वार्ता

    काठमाडौं । सरकारले उखु किसानलाई वार्ताका लागि बोलाएको छ । उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको र आफूहरुको मागप्रति सकारात्मक सङ्केतसमेत आएकाले दिउँसो ३ बजेपछि वार्तामा जाने उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताए । सरकारसँग सहमतिका लागि उखु किसानले सहमति भएको १५ दिनभित्र उद्योग मन्त्रालयले सबै भुक्त...

  • अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल गर्नुपर्नेछ । कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । यसअघि कम्पनीले ५६ ला...

  • चेक अनादर मुद्दामा सहदेव कक्षपति जेल चलान

    काठमाडौं । नेपाली राजनीतिका उच्च तहका नेताहरु र उच्च तहका कर्मचारीसँग उठबस गर्ने सहदेव कक्षपतिलाई थुनामा पठाइएको छ । चेक अनादर मुद्दामा कक्षपति फरार थिए । २ करोड ७० लाख बिगो मागदावी गरिएको मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई ३ महिना कैद र ३ हजार जरिवाना हुने फैसला गरेको थियो । शनिवार पक्राउ गरिएका कक्षपतिलाई ...

  • म्याग्दी उवासंघका अध्यक्ष कर्माचार्य गण्डकी प्रदेश कार्यकारिणी सदस्यमा निर्वाचित

    म्याग्दी । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा सर्वसम्मत रुपमा जिल्ला नगरतर्फ प्रदेश सदस्य पदमा कर्माचार्य निर्वाचि...

  • माइतीघर मण्डलामा १५ दिनदेखि उखु किसानहरुको प्रदर्शन जारी, अझै भएन सुनुवाई

    काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेकोभन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुन...

  • श्रम स्वीकृति नवीकरण अनलाइनमार्फत

    काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै गराउन पाउने भएका छन् । यसको व्यवस्था वैदेशिक रोजगार विभागले मिलाएको हो । यो सुविधाका कारण जहाँसुकै रहेका नेपालीले श्रम स्वीकृति नवीकरण गर्नका लागि नेपाल आउनैपर्ने बाध्यकारी अवस्था हट्ने छ । विदेशमा रहेका नेपालीले विदेशबाटै श्रम स्...

  • सुत्केरीले भत्ता नपाएको गुनासो

    हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था भए पनि गाउँपालिकाबाट रकम न...

  • न्यु दरबाङ महिला सहकारीको आठौं साधारणसभा

    विप्लब कार्कीदरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजारमा रहेको न्यु दरबाङ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार दरबाङमा एक कार्यक्रमका विच आठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । गाउँपालिकाकी उपाध्यक्ष खर माया विटालुले कार्यक्रमको उ...

  • दुई विमितका परिवारलाई १३ लाख बढी मृत्युदावी भुक्तानी

    बेनी ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनीमा रहेको म्याग्दी शाखाले शनिबार दुई जना विमितका परिवारलाई रु १३ लाख ३९ हजार मृत्युदावी रकम भुक्तानी गरेको छ । विरामी भइ उपचारको क्रममा ज्यान गुमाएकी रघुगंगा गाउँपालिका–३ की बीमित धनकुमारी केसीको परिवारलाई रु ६ लाख ७१ हजार र दुर्घटनामा परि मृत्यु भएका सोही ठाउँकै भुवन बहादुर ...