काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एसिया प्रश...
आर्थिक
-
-
मराङको जन विकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङको आरबाङ स्थित जनविकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शनिबार मराङका तीन जनाले आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । धनबहादुर जुग्जालीले श्रीमति र दुई छोरीको सम्झनामा पचास हजार रुपैयाँँको ‘हिरादेबी करिश्मा कन्चन स्मृती अक्षयकोष’ ,भ...
-
आयात कम हुँदा राजस्व संकलनमा गिरावट
कोरोना नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण आर्थिक गतिविधि खुम्चिएसँगै आयातमा कमी आउँदा राजस्व संकलनमा समेत उलेख्य गिरावट आएको छ । कोराना भाइरसको संक्रमण फैलिँदै गएपछि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अत्यावश्यक सेवाबाहेक अन्य वस्तुको आयात कम हुँदा राजस्वमा कमी आएको हो । चालू आर्थिक वर्षको भदौ महिनासम्...
-
एसिडपीडित ४ जनाले पाए रोजगारी
काठमाडौँ । एसिड आक्रमणका ३ जना युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन् भने आक्रमणबाट घाइते एक पुरुषलाई पनि महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको छ । कुमारी बैंकले एसिड पीडित दुईजना युवतीलाई उपत्यका र एकजनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो । एसिड अपराध विरूद्ध क्रियाशिल उज्जवलविक्रम...
-
अन्नपुर्णका बाढी पहीरो पीडितलाई राहत वितरण (भिडिओ /तस्बिर सहित )
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,का बाढी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहत वडा नम्बर ३ का काभ्रे ,द्वारी,तितर फगामका २४ बाढी पहिरो पीडितलाई वितरण गरिएको छ । ??...
-
बाढीले बगाएर घाइते रोकाको उपचारका लागि आर्थिक सहयोग
बेनी । खोलामा आएको बाढीले बगाएर घाइते हुनुभएका म्याग्दीको मालिका गाउँपालिका–६, दुखु बेशीका बाल्सिङ्ग रोका मगरको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय मितेरी युवा क्लबको नेतृत्वमा संकलन भएको ३१ हजार रुपैयाँ सहयोग रकम घाइते रोका मगरलाई हस्तान्तरण गरिएको छ । क्लब अध्यक्ष राजु जुग्जालीले सती आधारभुत विद्य...
-
दुई महिनामा पाँच करोड किलो चिनी आयात
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएपछि परिमाणत्मक बन्देज गाएको थियो । अन्तर्राष्ट्र...
-
सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता
काठमाडौं । स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन् । महामारीका कारण आप्रवासीहरुले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र स्विट्जरल्य...
-
भैरहवामा एरोब्रिजसहितको टर्मिनल बन्दै, ६ अर्ब लागत अनुमान
काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम पनि सुरू भएको छ। पहिलो चरणको काम सम्पन्न नहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणको निर्माणको काम अघि बढाएको छ। प्राधिकरणले विमानस्थलमा टर्मिलन भवन निर्माणका लागि डिजाइनको काम भइरहेको जानकारी दिएको छ। दोस्रो चरणको आयोजना...
-
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतको डेढ अर्ब सहयोग
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले उक्त सहयोग रकम बराबरको चेक अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई हस्तान्तरण गरेकी हुन् । मंगलबार भारतीय राजदूतावासले उक्त सहयोग रकमको चेक हस्तान्तरण...


























