• रेमिट्यान्सबाट तलब खाने, नागरिकलाई स्वदेश फर्काउन नसक्ने ?

    काठमाडौं,बुधबार बैशाख २४ गते। विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुभन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन् । संसद ...

  • युएईमा दूतावास अगाडि नेपालीले थाले धर्ना

    युएई ,बुधबार बैशाख २४ गते । वैदेशिक रोजगारीका लागि युएई आएका १८ नेपाली अलपत्र परेसँगै आफ्नो उचित व्यवस्थापनको मागसहित नेपाली दूतावास आबुधावीमा धर्ना थालेका छन्। दूतावासबाट दुईसय किलोमिटर टाढा रहेका उनीहरू आ-आफ्नो सामान बोकेर अहिले नेपाली दूतावास आबुधावी पुगेका छन्। केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्...

  • युवा व्यवसायी कंडेलद्धारा मास्क र स्यानिटाइजर सहयोग

    बेनी ,मंगलबार बैशाख २३ गते ।म्याग्दीको बेनी नगरपालिका–३ घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका युवा व्यवसायी रविन कंडेलले स्यानिटाइजर र मास्क सहयोग गर्नुभएको छ । महामारी कोरोना भाइरस (कोभिड–१९) को जोखिमका बेला अग्रपंतिमा रहेर स्वंयसेवक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र सुरक्षित रुपमा काम गर्नका लागि कंडेलले वड...

  • जनप्रतिनिधि र कर्मचारीहरुद्धारा नगरपालिकाको कोरोना कोषमा करिब साढे चार लाख रुपैयाँ सहयोग

    बेनी,मंगलबार बैशाख २३ गते ।म्याग्दीको बेनी नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा कर्मचारी तथा जनप्रतिनिधिहरुले आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोकथाम ,नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाका क...

  • लायन्स क्लव अफ मंगलाद्धारा गाउँपालिकाको कोरोना कोषलाई आर्थिक सहयोग

    जगत बानियाँबाबियाचौर, मंगलबार बैशाख २३ गते । म्याग्दीको बाबियाचौरमा रहेको लायन्स क्लव अफ मंगलाले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । मंगला गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा क्लवले बीस हजार १५५ रुपैयाँ सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र कार्यका...

  • अन्नपुर्णको तल्लो शिख देखि घिर्वाङ जोड्ने सडक निर्माण

    सेते तिलीजा पुनशिख,शनिबार वैशाख २० गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा लकडाउन(बन्दाबन्दी)कै बीचमा सडक निर्माण भएको छ । शिखको तल्लो गाउँदेखि घिर्वाङ जोड्ने सडक निर्माण भएको हो । वैशाख पहिलो हप्ता सुरु भएको सडक निर्माण कार्य यसै हप्ता सम्पन्न भएको छ । स्थानीय स्तरमा उपलब्ध उपकरण (डोजर र मजदुरं)परिचालन गरेर सडक न...

  • पोखरा र काठमाण्डौंका म्याग्दीलीहरुद्धारा स्वास्थ्य सामाग्री सहयोग (तस्बिर/भिडियो)

    म्याग्दी ,शुक्रबार बैशाख १८ गते । विभिन्न शिलशिलामा पोखरा र काठमाण्डौं बसोबास गर्ने म्याग्दीलीहरुले जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि पोखरा र काठमाण्डौंमा बसोबास गर्ने म्याग्दीलीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।...

  • घरधनीले भाडा माग्न नपाउने, छुट दिए नदिएको स्थानीय तहले अनुगमन गर्ने

    काठमाडौं,विहिबार बैशाख १८ गते । सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने भाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा।युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका ह...

  • छोराहरुको जन्मदिनमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सामाग्री सहयोग

    बेनी ,विहिबार बैशाख १८ गते । यहाँका एक व्यक्तीले छोराहरुको जन्मदिनको अवसरमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित बागलुङ्गे सुनचाँदी पसलका संचालक (प्रोप्राइटर) प्रेम विश्वकर्माले दुई छोराहरुको जन्मदिनमा लकडाउनबाट प्रभावितका लागि गाउँपालिकाले स्थापना गरेक...