• पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँ घट्यो

    सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ। मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो। त्यसका आधारमा अर्थ मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार, नेपाल आयल निमगले मूल्य घटाएको हो। ...

  • बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका विषयहरु कार्यान्वयनका लागि पूर्वतयारी शुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बिहीबार मन्त्रालयमा आगामी आर्थिक वर्षको लागि आएको नीति तथा कार्यक्रम र बजे...

  • इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान)का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन...

  • बजेटमाथि छलफल गर्न आज पनि संसद बैठक बस्दै

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमाथि छलफल गर्न आज पनि प्रतिनिधि सभा बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट गते जेठ १५ मा संसदमा पेश गरेका थिए।यस्तै आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। आज दिउँसो ...

  • ७.२१ अंकले घट्यो सेयर बजार

    काठमाडौं । बुधबार पनि सेयर बजार ओरोलो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अंकले घटेर बजार २१३०.७१ अंकमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बुधबार २२७ कम्पनीको सेयर दोस्रो बजारमा कार...

  • विद्यालय शिक्षा सुधार्न ९२ अर्बको ५ वर्षे कार्यक्रम

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो आर्थिक वर्षदेखि करिब एक खर्ब लागतमा विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) लागू गर्ने भएको छ । सन् २०१६/१७ मा सुरु गरिएको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) लाई निरन्तरता दिँदै संघीयताअनुकूल नयाँ कार्यक्रम सुरु गर्न लागिएको मन्त्रालयको योजना महाशाखाका स...

  • पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन आपूर्ति मन्त्रालयलाई अर्थले पठायो पत्र

    काठमाडौँ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको...

  • आगामी आर्थिक वर्षको बजेट उत्कृष्ट : वर्षमान पुन

    काठमाडौँ । नेकपा माओवादी (केन्द्र) का नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि उत्कृष्ट बजेट आएको बताउनुभएको छ । प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै उहाँले बजेट सकारात्मक आएको बताउनुभएको हो। त्यसैले आगामी वर्षको बजेटलाई समर्थन गर्न कुनै पनि राजनीतिक दलले हिचकिचाउन नपर्ने समेत उहाँले बताउनुभयो । पुनले कृषि क्षेत्रल...

  • अब विदेश पढ्न जानेले २ प्रतिशत शैक्षिक कर तिर्नुपर्ने

    काठमाडौँ । सरकारले विदेश पढ्न जानेसँग २ प्रतिशत शैक्षिक कर असुल्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको सरकारले करको दायरा विस्तार गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु २ प्रतिशत शैक्षिक शुल्क असुल्ने भएको हो । यस्तो शुल्क विदेश पढ्न जाने विद्यार्थीले विदेशी मुद्राको सटही सुविधा दिँदा बैंक तथा...

  • बजेटमा समेटियो निजी क्षेत्रको अभियान

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रको अभियानलाई बजेटमा समेटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सञ्चालन गरेका दुई छुट्टाछुट्टै अभियान बजेटमा समेटिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले अघि बढाएको ‘मेड इन नेपाल’ र नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ अभियानलाई बजेटमा ...