काठमाडौं। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ। बिहीवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको हो । अन्तर्राष्ट्रिय...
आर्थिक
-
-
बिममा युवासँग महालक्ष्मी लाइफ बीमा जागरण अभियान म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी
म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बीमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान यही असोज २ ग...
-
राष्ट्र बैंकले गर्यो जिएमई–पेको अनुमति खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो। 'यस बैंकबाट २०७७ को असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौंलाई भुक्तानी सेवा प्रदायकको कार्य ग...
-
अरुणबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनुभएको छ। खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्न...
-
सानिमा बैंकले शेयर धनीलाई १७ प्रतिशत बोनस शेयर दिने
काठमाडौँ । सानिमा बैंक लिमिटेडका शेयरधनीहरूले चुक्तापूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका छन् । आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभामार्फत बैंकले शेयरधनीलाई बोनस शेयर दिने निर्णय गरेको हो । संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभ...
-
एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको १० करोड बराबरको र ३६४ दिन अवधिको एक अर्ब ५६ करोडको गरी कूल एक अर्ब ६६ करोडको ट्रेजरी बिल सोमबार जारी गर्न ल...
-
आईएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी बीमा रकम भुक्तानी
म्याग्दी । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखा म्याग्दीले मृत्यु बीमा दावी रकम भुक्तानी दिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका बीमित म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका स्वर्गीय झकबहादुर छन्त्यालको परिवारलाई मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो । स्व. छन्त्यालको घरमै पुगेर उनले बीमा गरेवापत पाउनुपर...
-
रघुगंगा गाउँपालिकाको वार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई
म्याग्दी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८ को वार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन ग...
-
५५ अंकले बढ्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ । दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किन...
-
अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । आइतबार सरकारले पटक–पटक पेट्रोलिएम पदार्थको मुल्य विद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज,मट्टीतेल र एलपी ग्या...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 179
- Next Page »

























