• १०४ अंकले बढ्यो नेप्से

    काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से १०४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २८१६ अंकमा कायम भएको छ। कारोबार रकम भने घटेको छ। कुल ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भयो। मंगलबार ७ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो भने सोमबार ८ अर्ब ४९ करोडको कारोबार भएको थियो। सबै समूहमा हरियाली छाएको छ। ब...

  • प्रदेश २ सरकारको कार्यक्रमसम्बन्धी कार्यविधि : सहभागीलाई ७५० रुपैयाँको खाना

    जनकपुरधाम । प्रदेश २ सरकारले आयोजना गर्ने प्रदेशस्तरीय दिवस, समारोह, जयन्तीजस्ता कार्यक्रममा सहभागी हुनेले ७५० रुपैयाँ बराबरको खाना खान पाउने भएका छन् । यस्तै उनीहरुले २५० रुपैयाँ बराबरको खाजा खाने भएका छन् । सरकारले प्रदेशस्तरीय दिवस, समारोह, कार्यक्रम सञ्चालन गर्ने कार्यविधि नै बनाएको छ । २०७७ सालमै बनाइएको यो कार...

  • हप्ता दिनमै विकास बैंकहरुको कर्जा लगानी दोब्बरले बढ्यो

    काठमाडौँ । पछिल्लो साता विकास बैंकहरुमा कर्जा मागको दर ह्वात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यससाता बैंकहरुको कर्जा लगानी करिब दोब्बर बढीले वृद्धि भएको हो । डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अ...

  • महामारी नियन्त्रणका लागि विश्व बैङ्कको थप सहयोग आवश्यक छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैङ्कबाट नेपाललाई थप सहयोगको आवश्यकता औँल्याउनुभएको छ । सोमबार मन्त्रालयमा विश्व बैङ्कको प्रतिनिधि मण्डलसँगको भेटमा बैङ्कले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताउनुभएको हो । मन्त्री शर्माले वर्त...

  • नेप्सेमा ११४ अंकको गिरावट

    काठमाडौँ । सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ लागेको हो । यसक्रममा आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट ...

  • दैलेखमा अलैंची उत्पादन वृद्धि

    दैलेख । पछिल्लो समय दैलेखमा अलैंची खेतीको व्यवसाय बढ्दै गएको छ । कृषकहरुले व्यावसायिक रुपमा अलैंची खेती सुरु गरेसँगै उत्पादनमा वृद्धि हुँदै गएको हो । दैलेखका विभिन्न भू–भागमा लगाएको अलैंचीको उत्पादन बढ्दै गएपछि कृषकको आकर्षण पनि अलैंची खेतीमा उत्तिकै रहेको छ । गत वर्ष मात्रै दैलेखका विभिन्न स्थानीय तहबाट झण्डै एक कर...

  • कमेडी च्याम्पियनका विजेता भरतमणीलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग

    काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। शनिबार कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आइलबार एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्। भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई एक लाख...

  • सिवाईसी सहकारीको बेनीमा सेवा केन्द्र स्तरीय साधारणसभा

    बेनी । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी सदस्य सेवा केन्द्रको आइतबार म्याग्दीको सदरमुकाम बेनीमा साधारणसभा सम्पन्न भएको छ । संस्थाको १२औं वार्षिक साधारण सभाको अवसरमा सेवा केन्द्रस्तरीय विस्तारित मञ्च तथा साधारण सभाको शुभारम्भ कार्यक्रम गरिएको हो । ब...

  • व्यवसायी जिबन बिश्वकर्माद्धारा पत्रकार आपतकालित कोषलाई सहयोग

    म्याग्दी । बेनीका व्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष बिश्वकर्माले आइतबार कोषका लागि अध्यक्ष प्रकाश पौडेललाई रु....

  • बुद्धभूमि नेपालले असोज ११ गतेदेखि आईपीओ जारी गर्दै

    काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न ल...