• माधव नेपालद्धारा पार्टी केन्द्रीय कार्यालयको उद्‍घाटन, मासिक भाडा ३ लाख

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उहाँले पार्टीको कार्यालयको उद्‌घाटन गर्नुभएको हो। पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताउनुभयो। उहाँले राष्...

  • बलिउड कलाकार सोनू सूदकोे घर र होेटलमा आयकर विभागकोे छापा

    काठमाडौं । बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले छापा मारेको छ । कोरोना महामारीको समयमा समस्यामा परेका नागरिकको मद्दत गरेर चर्चामा रहेका बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले २० घन्टासम्म छापा मारेको हो । कर विभागका कर्मचारीहरुले सोेनूकोे घर र अफिसमा उपस्थित परिवारका...

  • शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले दियो पाँच अर्ब ८७ करोड ऋण

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो । बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थसचिव म...

  • ४०.२६ अंकले घट्यो नेप्से

    काठमाडौं । बुधबार सेयर बजारमा ४० अंकको पहिरो गएको छ। यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ। यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन्। त्यस्तै उत्पादन समूह ७...

  • दीगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

    काठमाडौँ । स्वीट्जरल्याण्ड सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई एक अर्ब ८८ करोड रूपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थानीय स...

  • राष्ट्र बैंकले तोक्यो नयाँ नोट साट्न पाइने काउन्टर

    काठमाडौँ । दशैं तिहार लक्षित सुकिला (नयाँ) नोट सटहीका लागि राष्ट्र बैंकले एक्सचेन्ज काउन्टर तोकेको छ । आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने नोट सटहीका लागि बैंकले काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुका लागि सटही काउन्टर तोकेको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट...

  • राष्ट्रिय उपभोक्ता मञ्चद्धारा चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था समाधान गर्न प्रधानमन्त्रीलाई पत्र

    काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेखेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गर्नुभएको हो । मञ्चले लेखेको पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आ...

  • बजेट घटेर योजना काटियो : मुख्यमन्त्री पोखरेल

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटको आकार अस्वभाविक रुपमा घटेका कारण धेरै आयोजना स्थगित गरेको बताउनुभएको छ । मंगलबार संसदलाई सम्बोधन गर्दै उहाँले अघिल्लो सरकारले प्रस्ताव गरेभन्दा ८ अर्ब कम बजेट ल्याएकोले योजना काटिएको बताउनुभयो । ‘अघिल्लो वर्षभन्दा पनि कम बजेट आयो । गएको सरकारले ३...

  • १८ अंकले घट्यो नेप्से

    काठमाडौँ । दुई दिन सुधार आएपछि फेरी सेयर बजार ओरालो लाग्न थालेको छ । साताको पहिलो दिन आइतबार ७१ र हिजो सोमबार सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज घटेको हो । कारोबार सुरु हुँदा बढेपनि अन्त्यमा १८ अंकले घटेर नेप्से परिसूचक २९ सय २९ अंकमा आइपुगेको छ । यसक्रममा आज १ करोड ६ लाख कित्ता सेयर किनबेच भइ ५ अर...

  • बुधबारदेखि सरकारी खर्च रोकिने

    काठमाडौं । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ। संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। समयमै विधेयक पारित हुन नसकेपछ...