• स्रोत नखुलेको छ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

    कञ्चनपुर । सीमा नाका त्रिनगरबाट सशस्त्र प्रहरीले सोमबार साँझ छ लाख १५ हजार नगदसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार भारतबाट नेपाल आउने व्यक्तिहरुलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित भ...

  • कोरोनाको असर : चन्द्रागिरि हिल्स २५ करोड घाटामा

    काठमाडौं । कोरोनाको कारण लामो समय बन्द रहेको चन्द्रागिरि हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरि हिल्स साढे १० करोड रुपैयाँ भन्दा धेरै घाटामा थियो । कोरोनाभाइरस...

  • नगदसहित १७ जुवाडे पक्राउ

    काठमाडौँ । प्रहरीले काठमाडौं र स्याङजाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । स्थानीय रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका...

  • उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका शिशुको उद्धार

    काठमाडौं । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत...

  • चेक बाउन्सको मुद्दामा दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ

    काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको गोंगबुमा बस्दै आएका ४२ वर्षीय चिरायु खालिङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महालक्ष्मीस्थानबाट शनिबार पक्राउ गरेको हो । उनलाई चेक बाउन्सको मुद्दामा उ...

  • जितेको रकममध्ये १ हजार आमालाई दिन्छु, बाँकी शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु : किरण गजमेर

    काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्। शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग...

  • उपचार खर्च तिर्न नसक्दा चार महिने शिशु बन्धकमा

    .चन्द्रकला भण्डारी झापा । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम...

  • जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप आइपुग्यो (तस्बिर सहित )

    काठमाडौँ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको ८ लाख डोज खोप पनि अर्को साता ...

  • तलब घटाएपछि बार्सिलोनाबाट मेस्सीले नखेल्ने

    काठमाडौं । स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले क्लबसँग नयाँ सम्झौता नगर्ने भएको छ । बार्सिलोनाले अब मेस्सीसँग नयाँ सम्झौता नगर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । ३४ बर्षीय मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने ठानिएपनि त्यो सम्भावना नरहेको क्लबले जनाएको छ । वित्तीय एवं संरचनागत अवरोधहरुको कारण ...

  • नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो । साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन समग्र नेप्सेमा दोहोरो अंकको करेक्सन आइरहँदा यता ‘क’ वर्...