• वार्षिक विवरणबुझाउन बाँकी रहेका कम्पनीलाई थप छुट

    काठमाडौँ । सरकारले वार्षिक विवरण बुझाउन बाँकी रहेका कम्पनीलाई जरिवाना तथा शुल्कमा ९५ प्रतिशत छुट दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको संशोधित बजेटमा २०७५–०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी वा फर्मले आउँदो पुस मसान्तसम्म विवरण बुझाएमा ५ प्रतिशत मात्रै शुल्क तथा जर...

  • राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । सोमबार बैंक र नेप्सेबीचको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन् । ...

  • ट्याक्सीमा राखिएका विज्ञापनलाई करको दायरामा ल्याउन ललितपुर महानगरले अनुगमन तिब्र पार्‍यो

    ललितपुर । विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याएको छ । कुनै पनि सवारी साधानमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नु अगाडि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ। तर महानगरमा कर नतिरी स्टिकर टाँसिएको फेला परेपछि ललितपुर महानगरले नियन्त्रणमा लिएको नगर प्र...

  • बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गर्नुभएको छ । आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताउनुभएको हो । आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा ह...

  • काठमाडौंको अस्पतालमा ‘बम’ राखेर ३ करोड फिरौती माग्ने समूह पक्राउ

    काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो । आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) र...

  • प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने भोलि अन्तिम दिन

    काठमाडौं । प्रभु बैंकको सेयर लिलामी भर्ने २८ भदौ भोलि (सोमबार) अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । प्रभुले १५ भदौबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको...

  • दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा

    काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने भएको छ । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको हो । शुक्रबार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्र...

  • सरकारले ५ लाख गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने

    काठमाडौं । सरकारले ५ लाख गरिबी तथा विपन्न परिवालाई १० हजार नगद अनुदान दिने घोषणा गरेको छ । कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको हो । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बी...

  • बजेटसम्बन्धी तीन विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभएको छ । प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्र...

  • बजेट विधेयक संसदमा २४ गते पेश गर्ने तयारी

    काठमाडौँ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो । विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बजेट अध्यादेशमा उल्लेखित बजेटको आकारस...