काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । यसको असरले जबारमा...
आर्थिक
-
-
पाँच वर्षभित्र १३ खर्ब लगानी भित्र्याउने लक्ष्य
काठमाडौँ । १० वर्षअघि स्थापना भएको लगानी बोर्डले आगामी ५ वर्षभित्र १० बिलियन डलर अर्थात् १३ खर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने लक्ष्यसहितको रणनीतिक योजना बनाएको छ । ‘लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ मूल नाराका साथ दशौं वार्षिकोत्सवको अवसरमा बुधबार बोर्डले सार्वजनिक गर्न लागेको पाँच वर्षे रणन...
-
११० अंकले बढ्यो नेप्से
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २:१० बजेसम्म १ सय १० अंकले बढी सकेको छ । आइतबार १ सयभन्दा धेरै अंकले घटेको नेप्सेमा सोमबार उच्च वृद्धि देखिएको हो । सो अवधिसम्म नेप्सेमा करिब सवा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । सोमबार मात्रै सेयर बजारमा गिरावट आएको बारे अर्थमन्त्री जनार्दन शर्माले च...
-
१०८ अंकले घट्यो नेप्से
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो । आइतबार बजार खुल्दादेखि नै नेप्से तीव्र गतिले ओरालो लागेको थियो । कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका ला...
-
लगानीकर्ताद्धारा राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी
काठमाडौँ । सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र कुल १२ ...
-
शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक
काठमाडौं । साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ...
-
घुस मागेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ
काठमाडौँ । प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस माग्ने नेकपा माओवादी केन्द्रका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन् । उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् । रोल्पा ...
-
नेपाली प्राध्यापकले अमेरिकामा पाए १ लाख ५९ हजार डलरको पुरस्कार
काठमाडौं । अमेरिकामा भौतिक शास्त्रका एकजना प्राध्यापकले १ लाख ५९ हजार डलर राशीको पुरस्कार पाएका छन् । काभ्रेको बनेपा घर भएका न्युयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा.डा. मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेसनल साइन्स फाउन्डेसनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपैयाँ) राशीको पुरस्कार पाएका हु...
-
शान्ति कोषद्धारा कालिपुल पहिरो पीडित जुम्लाका ५ जनालाई सहयोग
बेनी । मध्यराती कालिपुलमा आएको पहिरोका कारण बसेको होलमा छाल आउँदा सवै गुमाएर पीडित बनेका जुम्लाका ५ जना व्यवसायीहरुलाई परोककारी संस्था ओमकुमारी शान्तिकोषले राहत सहयोग गरेको छ । जुम्ला सिंजा गाउँपालिकाका घर भई बेनीमा जडीबुटी र कस्मेटिक व्यवसाय गर्दै आएका पाँचजना व्यवसायीहरुलाई शन्तिकोषले ३० हजार रुपैयाँ नगद र १० हजार बर...
-
कालिपुलका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा आर्थिक सहयोग (तस्बिर सहित)
बेनी । म्याग्दीको बेनी नगरपालिका–८ ,कालिपुल स्थित पहिरो पीडित परिवारलाई कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । कालिपुल स्थित कालिगण्डकी नदीमा मल्लाज भिरबाट खसेको पहिरोको कारण पीडित भएका आठ परिवारलाई नेपाली कांग्रेस म्याग्दीको विपद उपसमितिबाट तत्कालका लागि २२ हजार रुपैयाँ राहत सहयोग गरिएको वडा सदस्य तथा नेपाल तरुणदल...
- « Previous Page
- 1
- …
- 86
- 87
- 88
- 89
- 90
- …
- 179
- Next Page »

























