चितवन । पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका छन् । कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेसनमा...
समाज
-
-
भैरहवामा एरोब्रिजसहितको टर्मिनल बन्दै, ६ अर्ब लागत अनुमान
काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम पनि सुरू भएको छ। पहिलो चरणको काम सम्पन्न नहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणको निर्माणको काम अघि बढाएको छ। प्राधिकरणले विमानस्थलमा टर्मिलन भवन निर्माणका लागि डिजाइनको काम भइरहेको जानकारी दिएको छ। दोस्रो चरणको आयोजना...
-
दाउन्नेमा पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु, ६ घाइते
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिष...
-
दार्चुलाको होटलमा नेपाल प्रहरीका एक सई मृत फेला
दार्चुला । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन् । उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहर...
-
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतको डेढ अर्ब सहयोग
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले उक्त सहयोग रकम बराबरको चेक अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई हस्तान्तरण गरेकी हुन् । मंगलबार भारतीय राजदूतावासले उक्त सहयोग रकमको चेक हस्तान्तरण...
-
व्यवस्थापनका नाममा वन फँडानी
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको अध्ययन उपसमितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा वन फँडानी भइरहेको निष्कर्ष निकाल्दै त्यसमा संलग्न पदाधिकारीलाई कारबाहीका लागि वन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्द...
-
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान उपचारकै क्रममा नेपालगन्जका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उ...
-
सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे
स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रम...
-
सार्क सम्मेलन छिट्टै गर्न प्रस्ताव
काठमाडौँ । नेपालले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन छिटै आयोजना गर्न व्यावहारिक विकल्प अघि सार्न सदस्य मुलुकहरूसँग आग्रह गरेको छ । बिहीबार आयोजित सार्क सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो प्रस्ताव अघि सारेका हुन् । मन्त्री ...
-
स्याङ्जा पहिरो:एकै परिवारका नौ जनाको सामूहिक दाहसंस्कार
स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चित...


























