• ताप्लेजुङमा पहिरोले विद्युत्‌गृह बगाउँदा दुई जनाको मृत्यु

    ताप्लेजुङ ।अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघु जलविद्युत् आयोजनाको ‘पावर हाउस’ बगाउँदा अपरेटरसहित दुई जनाको मृत्यु भएको छ । पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु थके लिम्बू र ५५ वर्षीय विष्णुदास थेबेको पहिरोमा परी ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द...

  • विराटनगरमा कोरोनाले थप एक व्यक्तिको मृत्यु

    विराटनगर । कोराना संक्रमण भएपछि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको रेखदेखमा रहेका एक व्यक्तिको सोमबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १० दिन घरैमा आइसोलेसन बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई...

  • केन्द्रीय कारागार अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीको एकै ठाउँमा उपचार

    काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीको एकै ठाउँमा उपचार हुने गरेको पाइएको छ। अस्पतालमा जनरल र आइसोलेसन बेड भनेर छुट्याइए पनि दुवै एउटै भवनमा रहेको र सबै बिरामीलाई जनरेल बेडमै राखेर उपचार गर्ने गरिएको पाइएको हो। अस्पतालकी एक स्वास्थ्यकर्मीले सेतोपाटीसँग भनि...

  • कोरोना संक्रमणबाट मृत्यु भएकाको अंग झिकिन्छ भन्ने व्यक्ति पक्राउ

    काठमाडौँ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भन्दै विभिन्न युट्युब च्यानलमा बोलेका सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई सोमबार विहान बिहान पक्राउ गरेको हो। महाशाखाका एसएसपी दीपक थापाका अनुसार अफवाह फैलाएको आरोपमा ललितपुर ढोलाहिटीमा रहेको उनको ...

  • सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

    सिरहा । सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मृतक मिर्चैया नगरपालिका वडा नः ५ को रहेको जनाइएको छ । भदौं २१ गते हिजो उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे...

  • देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि ,९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।यससँगै कुल संक्रमितक...

  • सांसद सुवाललाई कोरोना संक्रमण

    काठमाडौँ । सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। भक्तपुर १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद सुवालले संक्रमणपछि आफु ‘होम आइसोलेसन’ मा रहेको बताए। उनले आफुमा भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको बताए। एक जना साथिलाई कोरोना देखिएपछि सुवालले पिसिआर परीक्षण गराएका थिए। उनले दुई सातादेखि भेटघाट बन्द गरेका थिए...

  • गण्डकी प्रदेशमा थप १ को मृत्यु, ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंबर.७ निवासी ७६ बर्षीया महिलामा मृत्यु भएपछि कोरोना पोजेटिभ देखिएको हो । शनिबार बेहोस अवस्थामा गोरखा अस्पतालमा ल्याएकी उनलाई ब्रेन हेमरेज भएको थियो । उनको आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो । योस...

  • कोरोनाभाइरसबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु

    काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । स्...

  • चितवनमा थप एक सङ्क्रमितको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पु...