काठमाण्डौं ,आइतबार असार १४ गते । ‘एक्कासि पूर्वतिरबाट एउटा अपरिचित किराको बथान आकाशै ढाक्ने गरी आयो। साउन वा भदौ हुनसक्छ, मलाई महिना सम्झना त छैन तर एकै छिनमा भएभरको मकै बाली सखाप पारेर उड्यो’, रामेछाप मन्थली, सुनारपानीका बाबुराम पुरीले विगत कोट्याउँदै भने, ‘त्यो त सलह किरा पो रहेछ, त्यसले घाँस पनि बाँकी राखेन।’ ...
समाज
-
-
दलित समुदायमा पहिचान ,पहुँच र प्रतिनिधित्वको अभाव ः प्रजिअ ढकाल
अमित विश्वकर्माबेनी ,शनिबार असार १३ गते ।म्याग्दी सदरमुकाम बेनीमा नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको विषयमा संरकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजना ,दलित युवा सञ्जालको सह–आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सो कार्यक्रम सम्...
-
मन्त्री लम्सालद्धारा बेनीको क्वारेन्टाइन तथा आइसोलेसन कक्षको निरिक्षण
अमित विश्वकर्माम्याग्दी ,शुक्रबार असार १२ गते ।गण्डकी प्रदेशका उद्योग,पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्षको निरिक्षण गर्नुभएको छ ।विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्न बेनी आउनुभए...
-
बेनी नगरपालिकाको बजेट साढे ५८ करोड
बेनी ,बुधबार असार १० गते ।म्याग्दीको बेनी नगरपालिकाले बुधबार निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार बेनीमा सम्पन्न सातौं नगरसभा मार्फत आगमी आर्थिक बर्ष २०७७÷०७८ का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गनुभएको ...
-
फोनिज, गण्डकी प्रदेशद्वारा आकष्मिक कोषको स्थापना
पोखरा, मंगलबार असार ०९ गते ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले “फोनिज, गण्डकी आकष्मिक कोष”को स्थापना गर्ने निर्णय गरेको छ ।फोनिज, गण्डकी प्रदेशको हालै सम्पन्न भर्चुअल बैठकले कोरोना महामारीबाट प्रभावित एवं अन्य समस्यामा परेका आदिवासी जनजाति पत्रकारलाई सहयोग गर्ने उद्देश्यले आकष्मिक कोषको स्थाप...
-
नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं,आइतबार असार ०७ गते । नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ ह...
-
रुकुम पश्चिम नरसंहार बिरुद्ध म्याग्दीमा सडक धर्ना
अमित बिश्वकर्माबेनी ,आइतबार असार ०७ गते । संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीले आइतबार बेनीमा सडक धर्ना कार्यक्रम गरेको छ । गत जेठमा भएको रुकुम नरसंहार लगाएत देश भरिका जातीय हत्या एबँ बिभेद बिरुद्ध दोषिलाइ कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसको हो । मध्यान्ह १२ देख १ बजे सम्म बसेक...
-
आमाको पुण्यतिथिमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण
बेनी ,विहिबार असार ०४ गते ।म्याग्दीको बेनी नगरपालिका–१० वाखेत घर भई हाल युकेमा बस्दै आउनुभएकी समाजसेवी धनमाया बुढाथोकीले स्वर्गिय आमाको पुण्यतिथिमा म्याग्दीका एकल महिला तथा विपन्न बर्गका परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको छ । बुढाथाेकीले एकल महिला तथा सशक्तीकरण केन्द्र म्याग्दीकी संस्थापक अध्यक्ष समेत र...
-
गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा,विहिबार असार ४ गते । हिमाल पारीको जिल्ला मनाङ सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहीबार मनाङ जिल्लाका १ जनासहित, तनहुँका १२ जना, गोरखाका १० पुरुष तथा १ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८ पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...
-
लकडाउनमा मुक्तिनाथ आएको भन्दै म्याग्दीका सिडिओ ढकालसहित २१ जनालाई स्थानीयले झोङबाट फर्काईदिए
जोमसोम,बुधबार असार ०३ गते ।मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले मुस्ताङ आएका म्याग्दीका सिडिओ ज्ञानराज ढकालसहित २१ जनाको टोलीलाई वारागुङ मुक्तिक्षत्र—२ झोङका स्थानीयले बीच सडकबाटै फर्काइदिएका छन् । लकडाउन उल्लंघन गर्दै मुस्ताङ आएका म्याग्दीका सिडिओ ढकालसहित चढेको सवारी । तस्बिर : शुशिलबाब...