• मंगलाको धापुङ गाउँमा लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण

    बेनी ,शुक्रबार मंसिर १३ गते । जिल्लाको पश्चिम मंगला गाउँपालिका–४ धापुङमा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुर्गम गाउँका सर्वसाधारणलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्व, लैङ्गिक हिंसाका कारण र असरको बारेमा जानकारी गराएर त्यस्ता समस्या न्...

  • सिरहामा अनौठो जनावर फेला

    सिरहा ,विहिबार मंसिर १२ गते । सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको छ। सिरहाको सुखीपुर नगरपालिका- १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर बुधवार भेटेका छन्। जनावर हेर्न स्थानीयहरुको भिड लागेका छन् । झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभ...

  • समाचार प्रभाव ःसाङलो मुक्त भइन् सुमिना

    साधन राम्जाली म्याग्दी,मंगलबार मंसिर १० गते । दुई बर्षदेखी साङलोमा बाँधिएकी म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–३ फलिया गाउँकी सुमिना विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र म्याग्दी न्युज डटकममा ९ बर्षिया सुमिनाको अवस्थाको बारेमा समाचार प्रकाशित भएपछि गाउँपालिका संगै विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व...

  • नेपाली कांग्रेस पुलाचौर वडा इकाइ अध्यक्षमा बानियाँ

    बेनी ,विहिबार मंसिर ५ गते । नेपाली कांग्रेस पुलाचौर वडा कार्यसमितिको अध्यक्षमा प्रकाश बानियाँ चयन हुनुभएको छ । स्थानीय तहको पुर्नसंरचना अन्तर्गत बेनी नगरपालिका–५ पुलाचौरमा भएको आम भेलाबाट गठन भएको नेपाली काँग्रेसको वडा कार्य समितिको अध्यक्षमा बानियाँ अध्यक्षमा चयन हुनुभएको हो । जिल्ला कार्य समितिका उप–सभापती म...

  • कर दिवसको अवसरमा पोखरेबगरमा अन्तरक्रिया

    पोखरेबगर,मंगलबार मंसिर ४ गते । आठौ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यव...

  • घर मालिक दलित भएको थाहा पाएपछि मण्डपबाटै भागे पूजारी, नेताले नै लुकाए घटना

    कपिलवस्तु , मंगलबार मंसिर ३ गते । शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् । चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजा लगायत कर्मका लागि निम्त्याइएका पूजारीहरु भीमप्रसाद आचार्य र गोविन्...

  • गलकोटमा सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेरा

    थम्मन थापा बागलुङ, मंगलबार मंसिर ३ गते । आजकल सुरक्षाको विषय निकै चुनौतिपुर्ण बन्दै गईरहेको छ । चोरी, डकैती, घटना, दुर्घटना तथा अन्य अपराधिक कृयाकलापहरुलाई न्यूनिकरण गरि सभ्य समाज निर्माण गर्न सिसिटिभी क्यामेरा महत्वपुर्ण माध्यम बनेको छ । अहिले बागलुङ सदरमुकाम र गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा सिसीटिभी क्यामेरा जड...

  • सुकेका ढुंगेधारामा पानी झार्ने तयारीमा ललितपुर महानगर

    ललितपुर ,मंगलबार मंसिर ३ गते । ललितपुर महानगरपालिकाले सुकेका ढुंगेधारामा पुनर्निमाण गर्ने योजना अघि बढाएको छ । ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यस्तो योजना अघि बढाएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने ‘सहरको सुन्दरता अन्तर्गत मृततुल्य ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थाल...

  • गलकोटमा भारतीय विस्तारवाद विरुद्व राँके जुलुस सँगै विरोध प्रदर्शन

    थम्मन थापा बागलुङ,शुक्रबार कात्तिक २९ गते । यतिबेला देशमा छिमेकी मुलुक भारतले नेपालको भु(भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोधका स्वरले माहोल तताएको छ । राजधानी काठमाण्डौ लगायत नेपाल भारत सिमा क्षेत्र सँगै देशभर विरोध प्रर्दशन भईरहेको छ । विभिन्न विद्यार्थी संगठन राजनैतिक दलहरुले सरकारलाई खबरदारी गरिरहेका छन ...

  • लोकगायक कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’गितको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं,शुक्रबार भदौ २७ गते । चर्चित लोक गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको म्याग्दीकाली पुल संगै तरौला गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोगगायक कान्छा रसाइलीको स्वर तथा संगितको रहेको सो गितको म्युजिक भिडियो सार्वजनिक ग।िरएको हो । गायीका सपना रसाइलीको शब्द रहेको गितमा गरिबीका कारण विदेश जानुपर्न...