काठमाडौं ,शुक्रबार जेठ ०२ गते । नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।शुक्रबार विहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ...
समाज
-
-
नेपाली भूमिमै संग्राहलय निर्माण गर्दा भारतिय अवरोध
काठमाण्डौं ,शुक्रबार जेठ ०२ गते ।स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ । संग्रहालय बनाउ...
-
Breaking :थप २४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं,बुधबार बैशाख ३१ गते । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । ...
-
तीन दिनदेखी मोवाइल र इन्टरनेट अवरुद्ध
मुना, बुधबार वैशाख ३१ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा तीन दिन देखी मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । धवलागिरी गाउँपालिकाको मुदी गाउको डाँडामा रहेको नेपाल टेलिकमको मोवाइल र इन्टरनेट सेवाको टावरमा आइतबार बिहान परेको चट्याङले क्षती पु¥याएपछि मोवाइल र इन्टरनेट अवरुद्ध भएको हो । टावरमा क्षति पुग...
-
लायन्स क्लब अफ बेनी म्याग्दीको अध्यक्षमा श्रेष्ठ
बेनी ,मंगलबार बैशाख ३० गते । लायन्स क्लब अफ बेनी ,म्याग्दीको अध्यक्षमा समाजसेवी तथा युवा व्यवसायी सुमन श्रेष्ठ चयन हुुनुभएको छ । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी म्याग्दीको मंगलबार बेनीमा भएको १३ औ अधिवेशनबाट श्रेष्ठ सन् बर्ष २०२०÷२१ का लागि नयाँ नेतृत्व चयन हुनुभएकाे हाे । अध्...
-
थप ५७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं,मंगलबार बैशाख ३० गते । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नयाँ पुष्टि भएको संक्रमितहरु सबै पुरुष हुन् । उनीहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्साका ३९ जना, बाराका १ जना छन् । ...
-
विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन : पीएनसीसी
काठमाण्डौ ,मंगलबार बैशाख ३० गते । कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू ...
-
सीमारक्षक सिपाही भत्किएका झुप्रोमा,सीमा सुरक्षा गर्न भारतकै बाटो
दाङ ,मंगलबार बैशाख ३० गते । भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् । बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहर...
-
म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ९ पुग्यो
म्याग्दी ,शुक्रबार बैशाख २६ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । शुक्रबार बेनी अस्पतालमा उपचारका लागि आएका बेनी नगरपालिका–५ पुलाचौर, भिरमुनिका २५ बर्षिय पुरुष र वडा नं. ६ स्थित छापका २० बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । fil...
-
मानवीय सेवामा जुटौँः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
पोखरा,शुक्रबार बैशाख २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गरेका छन् । file photo विश्व रेडक्रस दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले मानवीय ...


























