• मगर दिवसमा शुभकामना आदानप्रदान,मगर समुदायमा राजनितिक चेतनाको विकास हुन आवश्यक (तस्बिर सहित )

    बेनी ,विहिबार फागुन १५ गते । नेपाल मगर संघ ,बेनी नगरपालिका –७ इकाईले विविध कार्यक्रम गरी मगर स्थापना दिवस मनाएको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता अर्थात स्थापना दिवसको अवसरमा वडा इकाईले विहिबार बेनीमा विविध कार्यक्रम गरी मगर दिवस मनाएको हो । कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमा...

  • खिबाङ्गी समाज नेपालको बार्षिकोत्सव तथा सम्मान

    पोखरा ,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ खिबाङ्गबाट विभिन्न शिलशिलामा  पोखरामा बसोबास गर्दै आएका खिबाङ बासिको साझा संस्था खिबाङ्गी समाज नेपाल,पोखराको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा रामघाट स्थित पुन समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि  संस्थाको बार्षिकोत्...

  • माघेसक्रान्ति मेला सुरु ,सांस्कृतिक चाडपर्व संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : सांसद केसी

    म्याग्दी ,मंगलबार पौष २९ गते । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलाले यस बर्षपनि निरन्तरता पाएको छ । म्याग्दी उद्योग वाण्ज्यि संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि आजदेखि बेनीमा माघे संक्रान्ति मेला सुरु गरिएको हो । ...

  • घरविहिन विपन्न दलित समुदायले आवास बनाउन अनुदान पाउने

    सन्तोष गौतम बेनी, आइतबार पौष । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत...

  • छन्त्याल संघ म्याग्दीको पाँचौं जिल्ला अधिवेशन,अध्यक्षमा भलन्जा

    बेनी,शनिबार पौष १९ गते । नेपाल छन्त्याल संघ म्याग्दीको अध्यक्षमा रेशमबहादुर भलन्जा छन्त्याल चयन हुनुभएको छ । नेपाल छन्त्याल संघ जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भलन्जा छन्त्याल अध्यक्षमा चयन हुनुभएको हो । नेपालको अल्पसंख्यक जातीको सुचिमा रहेको नेपाल छन्त्याल संघ जिल्ल...

  • निस्कोटका मृर्गौला पिडित सुरेश बचाउ अभियान सुरु

    दिपक पुन मगर बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मालिका गाउँपालिका –१ निस्कोटका मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरको उपचारमा सघाउन आर्थिक सहयोग संकलन अभियान थालिएको छ । निस्कोट स्थित मृर्गौला रोगी पुन मगरका आफन्तको नेतृत्वमा सो अभियान थालिएको हो । अभियानको पहिलो चरणमा ३५ हजार रुपैयाँ बढी संकलन भएको छ । म...

  • राजा पृथ्वी नारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको पदयात्रा

    गोरखा ,शुक्रबार पौष १८ गते । नेपाल एकिकरणका बेला तत्कालिन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर नेपाली सेनाको टोलीले आजदेखि पदयात्रा थालेको छ । गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते उक्त टोली काठमाण्डौँ पुग्ने रणसिंह दल गण गोरखाका गणपती उज्वल केसीले बताए । आज बिहान गोरखा दरबार स्थित हनुमान भ...

  • नेपाल मगर विद्यार्थी संघ,४ नम्बर प्रदेशको अध्यक्षमा आले र सचिवमा म्याग्दीका रोका चयन

    बागलुङ ,आइतबार पुस ६ गते । नेपाल मगर विद्यार्थी संघ ,४ नम्बर प्रदेशको अध्यक्षमा बागलुङका विष्णु आले चयन भएको छ । भने सचिवमा म्याग्दीका समिर रोका । पौष ४ गतेदेखि बागलुङमा सुरु भएको प्रथम अधिवेशनबाट आले अध्यक्षमा चयन हुनुभएको हो । उहाँको अध्यक्षताका १९ सदस्यीय प्रदेश समिति गठन भएको हो । जसको उपाध्यक्ष प्रे...

  • वैदेशिक रोजगार, समाजसेवा सँगै कलाकारितामा जोडिएका थापा प्रेरणाको श्रोत बन्दै

    थम्मन थापा बागलुङ,शुक्रबार पौष ४ गते । रोजगारीको सिलसिलामा अहिले धेरै युवा विदेशमा छन । पछिल्लो समय रोजगारीको मुख्य गन्तव्य जापान बनेको छ । हुन त अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत सँगै युरोप र खाडी मुलुकमा समेत युवाहरुको जमात उत्तिकै छ । विदेशमा रहेपनि आम नेपालीको मन गाउँघरमै छ । युवाहरु आफनो कमाईको केहि अंश गाउँ...