बेनी । म्याग्दी सदमुकाम बेनी स्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविद्धारा प्रकाशित स्मारिका प्रभात अंक ७ को विमोचन गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापाले स्मारिका प्रभातको विमोचन गर्नुभएको हो । सोही अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा सहित उत्तिर्ण वि...
समाज
-
-
कुहुँमा प्रभावकारी उद्घोषण तथा भाषणकला तालिम सुरु
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थ...
-
बेनी नगरपालिकामा शिक्षक र कर्मचारीले दलीय आबद्धता त्याग्नुपर्ने
म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाका शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदै राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई जानकारी दिनुपर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षताम...
-
म्याग्दीमा कानुन दिवसमा शुभकामना आदानप्रदान
बेनी । न्यायालयको सेवालाई निष्पक्ष र भूमिकालाई तटस्थ बनाउन सकेमा नागरिकको विश्वास बढ्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । कानुन दिवस –२०८१ को अवसरमा बुधबार बेनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम कानुन सबै नागरिकको पहुँचमा हुनुपर्ने बताइएको थियो । जिल्ला अदालत म्याग्दी र नेपाल...
-
म्याग्दीमा मनाइयो विश्व रेडक्रस दिवस
बेनी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ट्राफिक प्रहरीलाई मास्क सहयोग गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा बुधबार बेनीमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ हजार थान मास्क उपलब्ध गराइएको हो । रेडक्रसका शाखा सभापति अमर बानियाँले जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीलाई मास्क हस्तान्तरण गर्...
-
म्याग्दीमा ट्राफिक सप्ताह सुरु (तस्बिर/भिडिओ)
म्याग्दी । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । वैशाख ३१...
-
बाबियाचौरमा उद्घोषक तथा भाषणकला तालिम
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार देखि उद्घोषक तथा भाषणकला तालिम सुरु भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको हो ।तीन दिनसम्म चल्ने तालिममा मंगला–२,को सिमलचौर, कोत्राबाङ, तोराखेत, रनबाङलगायत स्थानका मह...
-
दिवंगत आफन्तको सम्झनामा रितुङ्ग माविमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क स्थित रितुङ्ग माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन साे अक्षयकोष स्...
-
लाल युवा क्लबको अध्यक्षमा पुनःखगेन्द्र खत्री
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । शनिबार सम्पन्न क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत पुनः चयन हुनुभएको हो ।विक्रम संवत २०६३ सालमा स्थापीत क्लबकाे कार्यसमितीकाे वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्...
-
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन (तस्बिरहरु)
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समाराेहका विच उक्त स्टेजकाे गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएकाे हाे । सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । सांसद...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 1109
- Next Page »