बेनी आइतबार चैत १० गते। लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच ९संगम० म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला ...
समाज
-
-
लायन्स क्लवको चुनाव प्रचार टोली बेनीमा
बेनी शनिबार चैत्र ९ गते । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको ३२५ बि १ को आगामी बैशाखमा हुनै छैटौ जिल्ला सम्मेलनबाट चयन हुने सेकेण्ड भ्वाइस डिष्ट्रिक्ट गर्भनर पदका लागि उमेद्वारी घोषणा गर्नुभएका विश्वेश्वर आचार्यको टोलीले शुक्रबार बेनीमा चुनाव प्रचार गरेका छन् । बैशाख ७ र ८ गते हुने सम्मेलनबाट चयन हुने...
-
मोना स्पेनद्धारा साढे ४ लाख बढी सहयोग (नामावली सहित )
बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ । मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना आइइ...
-
अनलाइन व्यवस्था थाहा नहुँदा विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा बस्दै
काठमाडौँ, शुक्रबार चैत्र ८ गते । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । यो समाचार ...
-
ओमकुमारी शान्ति कोषलाई ५ लाख रुपैयाँ सहयोग
साधन राम्जाली बेनी बुधबार चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्न...
-
बाबियाचौरमा प्रहरीको अन्तरक्रिया
सिजन रोका बाबियाचौर मंगलबार चैत्र ५ गते । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ । समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, स...
-
घारमा हेलीप्याड निर्माण
बेनी मंगलबार चैत्र ५ गते । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि नेपाली सेनाको श्रीबक्स गुल्मको प्राबिधिक सहयोगमा गाउँपालिकाले हेलिप्याड बनाएको हो । वडा कार्याल...
-
एसइइ परिक्षा लक्ष्यित सेनेटरी प्याडको व्यवस्था
साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । चैत्र १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षालाई लक्ष्यित गरि म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेट...
-
स्वर्गीय मातापिताको सम्झनामा विपन्नको उपचारमा सहयोग
बेनी शुक्रबार चैत्र १ गते । एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क ...
-
युवाहरुद्धारा ज्यामरुककोटका तीन अतिविपन्नलाई आर्थिक सहयोग
धु्रबसागर शर्मा म्याग्दी बुधबार फागुन २९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा रहेको लेखसाइड युथ क्लवले आफ्नो वडा भित्रका ३ जना अतिविपन्न परिवारलाई जनही ५÷५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । लेखसाइड युथ क्लवमा आवद्ध युवाहरुले देश विदेशमा रहेका ज्यामरुककोटेहरुबाट सहयोग संकलन गरी विभ...






















