• बेनी नगरपालिका–१० मा एमालेबाट रोका मगरको उम्मेद्वारी

    म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा १० मा वडा अध्यक्षको उम्मेदवार टुङगो लगाएको छ । शुक्रबार सम्पन्न वडा कमिटि बैठकले मस्विर रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वाखेतमा जन्मिुन भएका रोका हाल पात्लेखेतमा बस्दै आउनुभएको छ ।व...

  • मतपत्रको छपाइ आजदेखि

    काठमाडौँ । मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताउनुभएको हो । प्रवक्ता पौडेलले ग...

  • गायक लामा र अभिनेत्री पुनले सगरमाथा आरोहण गर्ने

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गर्नुभएको छ । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आ...

  • थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परीक्षणमा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • सातौं तहका २१ जनाको पद सेटिङ नमिल्दा रोकियो

    वीरेन्द्रनगर । सातौं तहका विभिन्न पदमा कर्मचारी आह्वान सम्वन्धी सूचना प्रकाशन भएको ३ महिना पुग्दा समेत छोटो सूची (सट लिष्ट) प्रकाशन गर्न सकेको छैन। मन्त्रालयले विज्ञ समूहबाट बनाएको परीक्षा समिति मार्फत सट लिष्ट मन्त्रीको दवावमा १ महिनादेखि प्रकाशन हुन नसकेको हो। कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्...

  • भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा

    म्याग्दी । भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका–७,मंगलाघाटका देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ । संघीय समाजवादी म्याग्दीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियुक्ति पत्र दिएको छ । जिल्ला समितिको अध्यक्ष बाहेक विज्ञ र सदस्य चय...

  • माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश

    काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर...

  • निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते

    पाल्पा । कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइते हुनेहरु रौतहटका २४ वर्ष...

  • निर्माणाधीन पक्कि पुल बाढीले बगायो

    सिन्धुली । सिन्धुलीको ग्वाङ खोलामा निर्माणाधीन एक पक्कि पुल बाढीले बगाएको छ। आइतबार राती परेको अविरल वर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिका ६ र ५ जोड्ने गरी ग्वाङ खोलामा निर्माणाधीन रहेको पक्कि पुल बगाएको हो। अविरल वर्षासँगै खोलामा आएको बाढी पुल निर्माणस्थलको अवरोधका कारण बाढी निकास हुन नसकेपछि पुलनै बगाएको थियो ...

  • तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

    काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त म...