• एमसीसी आर्थिक परियोजना मात्रै : अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता आर्थिक परियोजनाका लागि मात्रै भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आइतबार एमसीसी सम्झौताका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारबाट १२ बुँदे व्याख्यात्मक घोषणा आइसकेपछि कुनै भ्रम पाल्नुपर्ने अवस्था नरहेको जनाउनुभएको छ । अर्थमन्त्री शर्माले व्याख्यात्मक घ...

  • एमसीसी अनुमोदनको विरोधमा महोत्तरीका विद्यार्थी आन्दोलित

    महोत्तरी । संसद्‌बाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसद्‌बाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभा...

  • बनेपामा राखिएको शङ्कास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

    काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुल बजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेना...

  • भिरबाट खसेर वडाध्यक्षको मृत्यु

    दमौली । तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार वडा कार्यालय सकेर घर फर्किदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब...

  • दाङमा मोटरसाइकल र माइक्रो ठोक्किँदा आगलागी, एकको मृत्यु, ४ जना घाइते

    दाङ । तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा आइतबार राति मोटरसाइकल र माइक्रो बस ठोक्किँदा बसमा आगो लागेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर १८ मनिकापुरका २१ वर्षीय रेशम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी श्यामु अर्यालले बताउनुभ...

  • म्याग्दीमा बन्दको प्रभाव (तस्बिरहरु)

    बेनी ।एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव म्याग्दीमा परेको छ । बन्दकर्ताले शैक्षिक संस्थाका प्रतिनिधिलाई फोन गरेर समेत बन्दको अवज्ञा नगर्न सचेत बनाउन थालेपछि बन्दको प्रभाव देखिएको हो । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेनन् । सोमबार बि...

  • संसदबाट एमसीसी सम्झौता बहुमतले अनुमोदन

    काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (मसीसी) अनुमोदन गरेको छ ।८ असोजमा टेबल भएको एमसीसीमाथि आइतबार पहिलो बैठकमा सैद्धान्तिक छलफल भएको थियो । सत्तारूढ कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले समर्थन गरे । माओवादी केन्द्र, एकी...

  • थप १११ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय १० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • संसदले गर्ने सबै काम र निर्णय ठिक हुन्छन् भन्ने छैन : लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले संसदले गर्ने सबै काम र निर्णय ठिक नहुने उदाहरण नेपालमै पाइने बताउनुभएको छ । महाकाली सन्धिलाई उनले त्यसको एक उदाहरणका रुपमा व्याख्या गर्नुभयो। उहाँले प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सामान्य छलफलमा भाग लिँदै जनता सडकमा उत्रि...

  • एमसीसी पास गर्न कोही नलागौँ : चौधरी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गत भएको भन्दै त्यसलाई पास गर्न नहुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिदै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तर कुनै शक्ति राष्ट्रको स्वार्थका लागि आफ्नो भूमि प्रयोग दिन वैधानिक...