बेनी । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट म्याग्दीका कलाकार राजेन्द्र सापकोटा र रवि कार्की केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौँमा सम्पन्न अधिवेशनबाट जिल्लाका दुई लोकप्रीय गायकहरु केन्द्रिय सदस्यमा चयन हुनुभएको हो । सापकोटा नेपाल कम्य...
समाज
-
-
अधिकार प्राप्तिको लडाइँ जारी छः अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको राजनीतिक लडाइ लडी रहने बताउनुभएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सडकको आज शिलान्यास गर्ने क्रममा उहाँले जनता समाजवादी पार्टीले मधेस...
-
खाना पकाउने ग्यास विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु
सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा ...
-
युक्रेन युद्ध : पछिल्लो २४ घण्टामा ४० हजारले देश छाडे
एजेन्सी । युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानाकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घण्टामा मात्र ४० हजारले देश छाडेका छन् । राष्ट्रसंघको उच्चायुक्तको कार्यलयका अनुसार मात्र पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् । देश छाड्नेह...
-
कालरात्री व्याण्डद्वारा बालगृहलाई साङ्गीतिक सामग्रीहरु सहयोग
म्याग्दी । कालरात्री व्याण्ड बेनीबजार म्याग्दीले हिँजो (शनिबार) नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई साङ्गीतिक सामग्रीहरु सहयोग गरेको छ । बालगृहमा बसेर आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका बालबालिकाहरुलाई लक्षित गरी कालरात्री व्याण्डले सङ्गितका सामग्री उपलब्ध गराएको हो । कालरात्री व्याण्डले अध्यय...
-
३१ अंकले घट्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको छ। लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत...
-
थप २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४७ पीसीआर परीक्षणमा २३ जनामा कोरोना देखिएको हो । १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा भने सबैकोे नेगेटिभ रिपोर्ट आएको छ । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु ...
-
बनारसमा प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसमा वृद्धाश्रमको शिलान्यास गर्नुभएको छ । ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको आज प्रधानमन्त्री देउवाले शिलान्यास गर्नुभएको हो। उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए । नेपाल सरकारले वृद्धा...
-
सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्याउन जरुरी छ : प्रवक्ता कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताउनुभएको छ। मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यक्ता अनुसार अझै परिमार्जित ढंगले अघि बढन रेडियो नेपाललाई आग्रह समेत गर्नुभयो । रेडियो नेपाल...
-
एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश
धनगढी । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्...






















