सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो। बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो । रासायनिक मलको चर्क...
समाज
-
-
को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको अध्यक्षमा कँडेल(तस्बिरहरु)
बेनी । को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको अध्यक्षमा प्रबन्धक प्रेमलाल कँडेल चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न प्रथम साधारणसभाबाट कँडेल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कँडेल पश्चिम नेपाल साकोसका प्रबन्धक हुनुहुन्छ । समितिको उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोक...
-
मालीमा ८८६ नागरिक मारिए
काठमाडौँ । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा ...
-
एमसीसीको पक्षमा जनमत सिर्जना गरेकोमा आफैंलाई धन्यवाद दिन चाहन्छु : पौडेल
तनहुँ । कांग्रेसका नेता रामचन्द्र पौडेलले आफैंलाई धन्यवाद दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा दमौलीमा सुरु भएको आठौं तनहुँ महोत्सवमा बिहीबार सम्बोधन गर्दै नेता पौडेलले एमसीसीको पक्षमा कसैले बोल्ने आँट नगरेको बेला एमसीसी पास गर्नुपर्ने पक्षमा आफूले मुख खोलेको भन्दै आफैंलाई धन्यवाद दिनुभएको हो । एमसीसीको प...
-
एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन : भट्टराई
धनगढी । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताउनुभएको छ । तर आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटिको निर्णयबमोजिम गठबन्धन हुने उहाँले बताउनुभयो । शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रक...
-
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन् । मैनालीका अनुसार उनल...
-
आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिने : स्वास्थ्यमन्त्री खतिवडा
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताउनुभएको छ । ‘विश्व क्षयरोग दिवस २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उहाँले विश्व स्वास्...
-
कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै
कर्णाली । कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ। यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो। उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ ...
-
वर्षमान पुन नियमित परीक्षणका लागि चीन प्रस्थान
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नेता वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गर्नुभएको छ । हिमालयन एयरलाइन्सको कार्गो जहाजमार्फत् पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो । नियमित उपचारमा संलग्न डा.रोशन पोखरेल पनि चीन जानुभएको छ । पुस्तैनी जन्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पताल...
-
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित
सुनसरी । परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले आन्दोलन गरेका छन् । अनलाइन फारम भरेका ७ जना विद्यार्थीले परीक्षा दिन नपाएपछि आन्दोलन भएको हो । इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) ले परीक्षा फारम रजिस्टर नभएको कारण प्रवेश पत्र नपाएको बताएपछि विद्यार्थीको परीक्षा अन्योलमा परेको हो । आइओइमा पु...


























