• गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

    काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुट्नुभएको छ। शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गर्नुभएका प्...

  • सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

    काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक’ बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे आ–आफ्नो अडानमा नेताहरु अडिग रहेकाले सहमति जुट्न सकेन । बैठक पुनः आइतबार बस्ने छ । सत्ता गठबन्धनको ...

  • नेपालमा एचआईभी संक्रमित प्रवासी कामदार र ट्रान्सजेन्डर

    काठमाडौं ५ फागुन । प्रवासी कामदार नेपालमा एचआईभी संक्रमित मध्ये सबैभन्दा बढि प्रवासी कामदारसँगै पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर व्यक्ति रहेको पाइएको छ । प्रवासी कामदार र पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर १९ प्रतिशत एचआईभी संक्रमित छन् भने महिला यौनकर्मी ९ प्रतिशत रहेको छन् । इपिडियोलोजी तथा र...

  • थप ५७० जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको विरोधमा प्राध्यापकहरूको प्रदर्शन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्राध्यापकहरूले विरोध प्रदर्शन गरेका छन्। विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्। ...

  • सकेसम्म यो गठबन्धन बचाउँछौँ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताउनुभएको छ । गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताउनुभएको हो। हाम्र...

  • ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धत...

  • राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन

    चितवन । चितवनको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रतिनिधि आएसँगै १०० बैठक भएका छन्। ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन्। पाँच प्रतिशत कार्यान्वयनको चरणमा छन् भने पाँच प्रतिशत विविध कारणले कार्यान्वयन हुन सकेका छैनन्। महिला प्रमुख रहेको यस नगर...

  • कांग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिन सर्‍यो

    काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको सचिव केशव रिजालले जानकारी दिनुभयो । कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धु...

  • प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

    काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई लिएर सत्ता गठबन्धनबीच तीव्र मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुरा...