एजेन्सी । भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्। उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्...
समाज
-
-
कर्णालीमा विद्युत प्रसारण लाइन विस्तार गरिने
सुर्खेत । कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहद्वारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख शम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहालसँग छलफल गर्नुभए...
-
प्रधानमन्त्रीको आह्वान– एमसीसीबारे टुंगो लगाउन संसद्लाई दिउँ
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे टुंगो लगाउने जिम्मा जनप्रतिनिधिको संस्था संसद्लाई दिन आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने सरकारको तयारी सत्तासाझेदार दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा रोकिएको थियो । भोलिपल्ट बिही...
-
घतानमा व्यवसाय सचेतनासम्बन्धी तालिम सुरु (तस्बिरहरु)
म्याग्दी ।समुदायस्तरमा लघुउद्यम व्यवसाय सुरु गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय सचेतना तथा सुरुसम्बन्धी तालिम सञ्चालन भएको छ । बेनी नगरपालिकाको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–९, घतानमा मङ्गलबार देखि तालिम सुरु गरिएको हो ।चालु आर्थिक वर्षको बजेटबाट गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत व्यवस...
-
ऐसेलुखर्क गाउँपालिकाको चालु खर्च ३७ दशमलव ७५ प्रतिशत
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालुतर्फ ३७ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ । बुधबार सम्पन्न पाँचौँ हिउँदे गाउँसभामा चालुतर्फ आर्थिक वर्ष २०७८/७९ मा २९ करोड २७ लाख ९५ हजार ९०० रुपैयाँ विनियोजन गरिएकामा ११ करोड ५ लाख ३१ हजार ५८५ खर्च भएको जानकारी दिइएको छ । गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले प्रस्तुत गरे...
-
जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला
विराटनगर । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटन...
-
बाटोमा भेटिएका १०२ बर्षीय बृद्धलाई आलोपालो बोकेर अस्पताल पुर्याउने प्रहरी जवान पुरस्कृत
दाङ । रूकुम पश्चिमको सर्केना प्रहरी चौकी खोलागाउँका प्रहरी जवान स्वयमं प्रकाश हमाल र दलबहादुर बुढा मंगलबार बिहान दश बजेतिर पैदल गस्तिमा निस्किए। बाटोमा उनीहरूले एक जना जेष्ठ नागरिक हिँड्न नसकेर भुँइमै थुचुक्क बसेको अवस्थामा भेटे।उनी चौरजहारी नगरपालिका वडा नं. ११ का १०२ वर्षीय जसबीर वली थिए। हमालले वलीलाई सोधे- ‘बुवा तप...
-
बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु
काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त...
-
म्याग्दीका महावीर पुनलाई प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने
पोखरा । म्यागासेस पुरस्कार विजेता म्याग्दीका महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने भएको छ । प्रदेश दिवसको अवसर पारेर फागुन ४ गते सरकारले उक्त घोषणा गरेको हो । सरकारले विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि बनाएको थियो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी विभिन्न क्ष...
-
मछिन्द्रलाई दुई खेल अगावै लिगको उपाधि
काठमाडौँ । सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् । जितसँगै शीर...