• प्रहरी र प्रदर्शनकारीबीच झडप

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ । एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् । माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरील...

  • जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो : झलनाथ खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली जनतालाई पत्तै नदिइकन एमसीसी सम्झौता भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरिकन सम्झौता भएको बताउनुभयो । एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खन...

  • कांग्रेस एक्लैले भए पनि एमसीसी प्रस्ताव संसद्‌मा टेबुल गर्छ : सहमहामन्त्री उपाध्याय

    काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ले सत्तागठबन्धनमा आबद्ध दलले साथ नदिए कांग्रेसले एक्लै एमसीसी प्रस्ताव सदनमा टेबुल गर्ने बताउनुभएको छ । उहाँले माओवादी एमसीसीको विपक्षमा उभिए कांंग्रेस एक्लैले एमसीसी प्रस्ताव सदनमा टेबल गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘माओवादी कांग्रेस नेतृत्...

  • एमसिसीविरूद्धको सडक प्रदर्शनमा नारायणकाजी श्रेष्ठ पनि

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा प्रदर्शन गर्न निस्किनुभएको छ । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरिएका छन् बानेश्वरमा भइरहेको प्रदर्शनमा श्रेष्ठ सहभागी हुनुभएको हो। उहाँका सहयोगी ...

  • नेकपा एसको रणनीति : एमसीसी सकेसम्म टेबल गर्न नदिने, टेबल गरे विपक्षमा मतदान गर्ने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ । सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्ने तयारी गरिरहेको छ । सरकारले एमसीसी टेबल गरे विपक्षमा उभिने निर्णय नेकपा एसले गरेको हो । सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिँदैनौँ । यदि...

  • उपत्यकाका विभिन्न स्थानबाट उच्छ्ङ्खल गतिविधिमा संलग्न १३ जना पक्राउ

    काठमाडौँ । साना ६ दलले आह्वान गरेको नेपाल बन्द सफल पार्न विभिन्न गतिविधि गर्दै हिँडेका १३ जनालाई प्रहरीले काठमाडौँ उपत्यकाबाट पक्राउ गरेको छ । उच्छ्ङ्खल गतिविधिमा संलग्न रहेको भन्दै १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जानकारी दिएको हो । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्...

  • एमसीसीबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरु

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ । आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुनेछ । खासगरी एमसीसी नेपाल कम्प्याक्टबारे छलफल हुने नेताहरूले बताएका छन् । आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।...

  • संसद भवन प्रवेशमा कडाइ

    काठमाडौं । एमसिसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँबानेश्वरस्थित संसद भवन र त्यसआसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सत्तासिन दलका जनवर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई मोर्चा तथा अन्य समूहले संसद भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रश...

  • एमसीसीको विरोधमा राप्रपा सडकमा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय संगठनहरुको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा ...

  • थप ६८० जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय २ पु...