• विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : पौडेल

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताउनुभएको छ । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनु पर्न...

  • नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका विश्वकर्मा

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका टेकबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकमा अध्यक्ष बाहेकका पदाधिकारीमा मतदान मार्फत टुंगो लगाइएको हो । नेपाल दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका विश्वकर्मा तीन जना निर्वाचित हुने ...

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कामप्रति कृषिमन्त्री असन्तुष्ट

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताउनुभएको छ । नेपाल हर्टिकल्चर सोसाइटीले बुधबारदेखि सुरु भएको १३औँ बागवानी गोष्ठीमा उहाँले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानका लागि के कति काम गरेक...

  • पर्यटन मन्त्री आले आज भारत जाँदै

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारत भ्रमणका लागि जाँदै हुनुहुन्छ । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लाग्नुभएको हो । भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक...

  • क्षयरोगका बिरामीहरूलाई उपचार अवधिभर निःशुल्क स्वास्थ्य बीमा : स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले गरिब, अल्पविकसित र विकासशील राष्ट्रका लागि क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याको रूपमा हालसम्म पनि रहिरहेको बताउनुभएको छ । विश्व क्षयरोग दिवस २०७८ को अवसरमा बिहीबार एक सन्देश जारी गर्दै मन्त्री खतिवडाले नेपाल सरकारले यस रोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा...

  • समयमै काम सक्न निर्माण व्यवसायीलाई अर्थमन्त्री शर्माको आग्रह

    काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा केही प्राविधिक त्रुटिहरू देखिएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बुधबारको भेटमा मन्त्री शर्माले एघारौँ संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू संशोधन गर्ने आश्वासन पनि दिनुभएको हो । निर्माण व्यवसायीहरूसँग...

  • थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु अदालतको मानहानी : शाक्य

    काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु भनेको अदालतकै मानहानी भएको बताउनुभएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध रिटको पूर्ण इजलासमा भइरहेको सुनुवाइ बोल्दै शाक्यले रिक्युजलविरुद्ध आदेश दिनु गलत भएको बताउनुभएको हो । उहाँले भन्नु...

  • कास्की अदालतको इजलास कक्षमा तोडफोड

    पोखरा । पोखरा जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा मंगलबार राति तोडफोड भएको छ । अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ । एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए । एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ न...

  • कोरोनाले हिमाली देशहरूमा ठूलो आर्थिक मार परेको छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीले हिमाली देशहरूमा सबैभन्दा ठूलो आर्थिक मार पारेको बताउनुभएको छ । उहाँले हिमाली देशको अर्थतन्त्र पुनःप्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो । बुधबार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्ष...