• स्थानीय चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गरिने

    काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने गरी काम भइरहेको छ। अहिले सम्बन्धित जिल्लाका मतदान केन्द्र कति छन्, तिनीहरूको विवरण लेखाजोखा भइरहेको छ।कुन जिल्लामा...

  • चुनावी तालमेल निश्चित छैन : महामन्त्री थापा

    वीरेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबिच चुनावी तालमेल हुने निश्चित नभएको बताउनुभएको छ । वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल हुन्छ भनेर भन्दैमा नहुने बताउनुभएको हो। गठबन्धन एक भएर चुनावमा जाने कुरा कांग्रेसको निर्णय गर्ने आफ्नै प्रक्रिया भए...

  • श्रममन्त्री श्रेष्ठ युएई जाँदै

    काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधि...

  • अम्बे स्टिल्स‍्लाई एक महिनाभित्रमा ३५ मेगावाट विद्युत् दिँदै प्राधिकरण

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले स्टिल्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्...

  • अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड

    धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताउनुभएको छ । एमालेको अवरोधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्...

  • ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको ...

  • लोक दोहोरी दिवसमा बाद्यवादन सामग्री हस्तान्तरण

    म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा लोक दोहोरी प्रतिष्ठान म्याग्दीले बाद्यवादनका सामग्री सहयोग गरेको छ ।दिवसको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरि बेनी नगरपालिका ८ स्थित श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई मादल र खैजडी सहयोग गरे...

  • म्याग्दीमा कांग्रेसको चुनावी अभियान सुरु (तस्बिरहरु )

    धनिलाल गर्बुजा बेनी । म्याग्दीमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन लक्षित ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु भएको छ । आइबातरदेखि सुरु भएको एक महिने जागरण अभियान कार्यक्रमको पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले उद्घाटन गर्नुभयो । एक महिने जागरणको अभियानमा आफु हरेक घर,टोल ...

  • थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोना...

  • डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या !

    काठमाडौं । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या गरिएको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अ...