• रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा रेल सेवा अन्यौलमा

    जनकपुर । जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ। रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेका बेला रेलसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट...

  • मधेसलाई काठमाडौंले अझै स्वीकार्न सकेको छैन : महतो

    धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने बताउनुभएको छ । मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले मधेशले देशमा जति योगदान गरेपनि शासन व्यवस्थामा खसहरुकै नेतृत्व रहेकाले मधेसको विकास हुन नसकेको बताउनुभयो ।...

  • प्रधानन्यायाधीश विरूद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रूपमा रहन्छ:प्रवक्ता पाण्डे

    काठमाडौँ । संघीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रूपमा रहने बताउनुभएको छ ।सरकारले मंगलबार रातीबाट संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै अब प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रुपमा रहने उहाँले...

  • सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार माओवादीमा प्रवेश

    काठमाडौँ । सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । लामो समयदेखि वल्लो किरात संघर्ष समितिमा क्रियाशील रहेका सुनुवारलाई खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खदा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । संयुत्त किरात लिपिका संयोजकसमेत रहेका सुनुवारले माओवादीमा रह...

  • आरोही पूर्जालाई बेलायतको इस्टली बरो काउन्सिलद्वारा सम्मान

    काठमाडौँ । बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई सम्मान गरेको छ । पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो । काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभ...

  • थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ३४ पीसीआर परीक्षणमा ५७ जना र ३ हजार १ सय ५० एन्टीजेन परीक्षणमा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ...

  • स्थानीयद्वारा छात्रवासको जग्गा खरिद गर्न २७ लाख बढी संकलन

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा रहेको महेन्द्र रत्न माविको छात्रवास भवन निर्माणका लागि जग्गा खरिद गर्न त्यहाँका स्थानीयले २७ लाख भन्दा बढी रकम जुटाएका छन् । २०७६ सालमा जग्गा खरिद प्रयोजनका लागि आर्थिक संकलन समिति गठन गरि देश विदेशमा संचालन गरिएको अभियानबाट २७ लाख ३५ हजार ४ सय ५४ रुपैयाँ संकलन भएको हो ।...

  • दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६ सय ५० अंकमा आएर रोकिएको हो । यसक्रममा आज नेप्सेमा ६५ लाख २९ हजार कित्ता सेयर किनबेच भइ ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कारोबार भएका १३ मध्ये ४ स...

  • पेट्रोलको मूल्य रियल टाइममै समायोजन गर्न छलफल हुँदैछ : गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उहाँले यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताउनुभयो । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयोजना ...

  • ३९ बिगाहा जग्गामा लगाइएको अफिम खेती प्रहरीद्धारा नष्ट

    मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।​ राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्व...