काठमाडौँ । नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसहित महासंघको टोलीले बिहीबार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर पत्रकार पाण्डेको रिहाइका लागि नेपाल सरकारको तर्फबाट पहल गर...
समाज
-
-
हेलिटुरमार्फत दुईसय पर्यटकले गरे खप्तड अवलोकन
काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उहाँको सचिवालयले जनाएको छ । नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिको...
-
विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभयो । शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृ...
-
कर्णाली बनाउन नभइ आफू बन्नेहरु सरकारमा सामेल भए : यामलाल कँडेल
सुर्खेत । नेकपा (एमाले)का नेता यामलाल कँडेलले रुकुम पश्चिममा ऐन, कानुनविपरीत बजेट खर्च हुन थालेको बताउनुभएको छ । कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले ऐन, कानुनविपरीत बजेट खर्च गरी विकृति फैलाइएको बताउनुभयो । रुकुम पश्चिममा खर्च भइरहेको बजेट अस्वभाविक रहेको भन्दै उनले कानुनी दायरामा ल्याउन आ...
-
फोनिज गण्डकी प्रदेशको अध्यक्षमा श्रीस मगर
धनिलाल गर्बुजा पोखरा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीस मगर चयन हुनुभएको छ । बुधबार पोखरामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीस मगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । श्रीस मगर यस अघि महासचिव हुनुहुन्थ्यो । यसैगरी ,महाधिवेशनबाट उपाध्यक्षद्वयमा ...
-
थप १२७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...
-
एमसीसी परियोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ : नेपाल चेम्बर अफ कमर्स
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको परियोजना प्रभावकारी कार्यन्वयन गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि स्वीकार गरिसकेकाले अब कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको हो । प्रसारण लाइन निर्माणले मुलुकको विद्युत व्यापारलाई टेवा प्र...
-
स्थानीय निर्वाचनमा गठबन्धन सम्भव छैन : कांग्रेस प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुन नसक्ने बताउनुभएको छ। आउने स्थानीय तहको निर्वाचनमा कुनैपनि दलहरुबीच चुनावी तालमेल हुने अवस्था आफूले नदेखेको उहाँले बताउनुभयो । स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने ...
-
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले भोलि (बिहीबार) देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिने निर्णय ग...
-
जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सांसद बानियाँलाई ५ दिनको म्याद थप
काठमाडौँ । जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेक...


























