• संसद भवन अगाडि बम राखेको आरोपमा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ

    काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अपराध महाशाखाका एकसएसपी बसन्त कुँवरले जानकारी दिनुभयो । काभ्रेका उनलाई महाशाखाको टोलीले बुधबार राजधानीबाट पक्राउ गरेको हो । एमसीसी संसदब...

  • सभामुखविरूद्व महाअभियोग प्रस्ताव ल्याउँछौ : बाँस्कोटा

    काठमाडौँ । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुखविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउनसक्ने बताउनुभएको छ। एमालेलाई परास्त गर्ने भुमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध अनुकूलतामा उक्त प्रस्ताव ल्याउने उहाँले बताउनुभयो । बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ...

  • साहित्यकार बीके पाल्पालीको निधन

    काठमाडौँ । साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल) को निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले जनाउनुभएको छ । पेरोल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाल्पाली कानुन र पत्रकारिता पेसा अँगाल्दै आ...

  • ओलम्पिक मेडलिष्टलाई २ करोड पुरस्कार : खेलकुदमन्त्री गहतराज

    काठमाडौँ । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको हौसला बढाउने उद्देश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)द्वारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सह...

  • झापामा अधिकांश क्रसर अवैध !

    झापा । झापाका विभिन्न नदी किनारा, सडक छेउ र जंगलमा क्रसर छन् । मापदण्डअनुसार कुनै पनि क्रसर छैनन् । सरकारले बनाएको मापदण्डअनुसार राजमार्गको ‘राइट अफ वे’, खोला वा नदी किनार, पक्की पुल र ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँचरपाँच सय मिटर टाढा क्रसर राख्नुपर्छ । तर, झापाका अधिकांश क्रसर खोलाको बगरमा छन् । उनीहरूले स्...

  • मामाद्वारा भारत पुर्‍याइएकी बालिकालाई फर्काइयो

    नेपालगन्ज । आफ्नै मामाद्वारा भारत पुर्‍याइएकी नेपालगन्जकी १६ वर्षीया बालिकालाई घर फर्काइएको छ । नेपालगन्ज उपमहानगरपालिका–२ निवासी ती बालिकालाई करिब १० वर्षअघि ६ वर्षकी हुँदा आफ्नै मामाले घरबाटै भारत पुर्‍याएका थिए। बालिका भारतको अल्मोडा जिल्लाको राजकीय बालगृह ‘किशोरी बख’मा थिइन्। नेपालगन्ज उपमहानगरपालि...

  • दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    रुपन्देही । दाङका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दाङको देउखुरीमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीको छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प...

  • बिम गाउँलाई तपोभूमि घोषणा (तस्बिरहरु)

    नवीन जुग्जाली म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवं ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी नामाकरणको हिसाबले हेर्दा यो स्थल सामान्य स्थल नभई तपोस्थल ह्ुनुपर्छ भन्ने हाम्रा बिमबा...

  • गलेश्वरधाममा भक्तजनको घुइँचो (फोटो फिचर)

    म्याग्दी । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय लगायत जिल्लाभरका शिवालय मन्दीरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने चलन रहेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बि...

  • एमसीसी अन्तर्गतका परियोजना चाँडै कार्यान्वयन होस् : एफएनसीसीआइ

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले एमसीसीको औपचारिक रूपमै स्वागत गरेको छ । महासंघले सोमबार अर्थात् संघीय संसदमार्फत एमसीसी पास भएको भोलिपल्टै एक प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको स्वागत गरेको हो । ‘प्रतिनिधिसभाको मिति २०७८ फागुन १५ गते सम्पन्न बैठकबाट नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सहयोग ...