• मन्त्री आलेको सचिवालयका थप दुई जनामा कोरोना संक्रमण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई को...

  • उदयपुरमा जीप दुर्घटना : एकको मृत्यु, पाँच घाइते

    उदयपुर । जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा १० प ४१८८ नम्बरको जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ...

  • नक्कली मोबिल बनाएर बिक्री गरेको आरोपमा दुई जना पक्राउ

    रौतहट । नक्कली मोबिल बनाएर बिक्री वितरण गरेको आरोपमा रौतहटबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजदेवी नगरपालिका–९ का २८ वर्षीय राणारौशन सिंह र ४२ वर्षीय हरेन्द्रकुमार सिंह छन्। गौर नगरपालिका–५ मा राणारौशनले सञ्चालन गरेको जय शिव शक्ति अटोमोबाइल पसलमा नक्कली मोबिल फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले ...

  • गठबन्धनको सरकार भएकाले पूर्णता दिन ढिलाई भएको छ : मुख्यमन्त्री शाही

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दलीय व्यवस्था अनुसार जाँदा सरकारलाई पूर्णता दिन ढिलाई भएको बताउनुभएको छ ।सोमबार कर्णाली प्रदेश सरकारले गरेका कामकारबाहीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धनका आधारमा सरकार बनेकाले दलहरूबीच केही कुरा मिल्न बाँकी रहेको बताउनुभयो। दलीय व्...

  • सर्वोच्च अदालत : फूलकोर्ट आज बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र...

  • थप ६७३४ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ सय ४...

  • विगतमा जस्तो झ्वाट्ट यातायात बन्द नहोस् : यातायात व्यवसायी

    काठमाडौँ । यातायात व्यवसायीहरूले लकडाउन गर्नुपर्ने अवस्था आए आफूहरूसँग छलफल गर्न सरकारसँग आग्रह गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले लकडाउनको बेलामा जस्तो झ्वाट्ट यातायात बन्द गर्न उपयुक्त नभएको बताउनुभयो । उहाँले लामो दूरीको यातायातमा सिट संख्या अनुसारमात्र यात्रु बोक्ने गरिएकाले बन्द ...

  • अहिले लाइसेन्सको फारम भर्दा तीन वर्षपछि परीक्षा

    काठमाडौं । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि अहिले आवेदन भर्नेहरुले सन् २०२४ को अक्टोबरसम्मको ‘भिजिटङ’ (एपोइन्टमेन्ट) मिति पाउन थालेका छन् । आवेदन बन्द भएको करिब एक वर्षपछि गत ८ कात्तिकमा लाइसेन्सका लागि आवेदन खुलेको थियो । अहिले कतिपय कार्यालयबाट सेवा लिने गरी फारम भर्दा प्रणालीले करिब ३ वर्षपछिको मिति पाइन थालेको हो...

  • लोहाकोट र मल्लादेवीमा फलाम अन्वेषण

    काठमाडौँ । खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ। विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो। विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित...

  • प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकियो

    काठमाडौं । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । ७८ भनेको दुई तिहाई भन्दा बढी हो । प्रदेश सभामा १०४ जना सांसद छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा प...