• कास्की क्रिकेट संघको अध्यक्षमा पुन: सिग्देल

    पोखरा । कास्की जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा चौथो साधारण सभाबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। समितिको उपाध्यक्षमा दिपेन्द्रप्रताप चन्द, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा विरेन पुन सर्वसम्मत भएका हुन्। सदस्यहरुमा भोजराज बराल, जयप्रकाश थापा, दिलिप अग्रहरी, गोविन्द...

  • उत्तर कोरियालाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे विफल

    एजेन्सी । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले विफल पारिदिएका छन् । उत्तर कोरियाले श्रृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले विफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को वैठकअघि अमेरिकी प्रस्ता...

  • मन्त्री यादवको धम्कीप्रति प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण : ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सीके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको बताउनुभएको छ । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूर्ण रहेको उहाँले बताउनुभएको छ । मधेश बलिदान दिवसको अवसरमा बिहीबार ...

  • भोलिदेखि उपत्यकाका सबै संग्रहालय बन्द

    काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् ।उपत्यकाका तीनवटै प्रमुख जिल्ल...

  • पदावधि बढाउन प्रधानमन्त्री गुहार्ने उपरथी कार्कीलाई कारबाही गर्ने जंगी अड्डाको तयारी

    काठमाडौँ । आफ्नो पदावधि नपढाएको भन्दै प्रधानमन्त्रीलाई उजुरी गरेका नेपाली सेनाका उपरथी अनन्त कार्कीलाई सेनाले कारबाही गर्ने भएको छ । सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई जंगी अड्डाले कारबाही गर्ने तयारी थालेको हो। उनले आफ्नो पदावधि नथपिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा लिखित उजुरी दिएका थिए। उन...

  • रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग योगेश भट्टराईको माग

    काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गर्नुभएको हो । भट्टराईले लेख्नुभएको छ, 'प...

  • ललितपुरको टुटेपानीस्थित होस्टेलमा एक युवक मृत फेला

    ललितपुर । ललितपुरको टुटेपानीस्थित होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। ललितपुर महानगरपालिका–११ टुटेपानीस्थित रोहित पौडेलले एक भाडामा लिएर सञ्चालन गरेको रोयल ब्वोइज होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो। सप्तरी राजविराज घ...

  • ९ घण्टापछि खुल्यो सुख्खा पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडक

    चितवन । तोपे खोलामा सुख्खा पहिरो झरेपछि अवरूद्ध बनेको नारायणगढ–मुग्लिन सडक ९ घण्टापछि सवारी साधन चल्न थालेका छन्। चितवनको इच्छाकामना गाउँपालिका–६ अन्तर्गत तोपे खोलामा बिहान साढे २ बजेतिर सुख्खा पहिरो झरेर बाटो अवरूद्ध भएको थियो। बाटो बन्द हुँदा सयौं सवारी साधन रोकिएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता ...

  • पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग

    काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर ...

  • उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप तत्काल नपाउने

    डोल्पा । महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन्। बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले ख...