• हिरामाया र खड्ग गर्बुजा सम्मानित

    काठमाडौं। “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित स्थापित संस्था “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” को आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब...

  • बेनीमा परम्परागत जोगी नाच प्रदर्शन

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको साँस्कृतिक पहिचान बनेको एक महिने बर्षे नाच अन्तर्गत शुक्रवार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंका : खल : अन्तरगतको युवाहरुको समूह ल्याम्ह : पुचः को नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारका सडकमा शुक्रवार दिनभर जो...

  • प्रतिष्ठान म्याग्दीद्वारा कलाकार र पत्रकारलाई सम्मान

    म्याग्दी । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको छ । शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक गायक तथा संस्थाका पूर्व अध्यक्ष कृष्ण जिसी, लोक दोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रका...

  • मालिका कागज उद्योग पुनःसञ्चालन

    दरवाङ। म्याग्दीको मालिका कागज उद्योग पाँच महिनापछि पुनःसञ्चालन भएको छ । मालिका गाउँपालिका–३, अदिभारामा करिब पाँच वर्ष सञ्चालन भएको उद्योगलाई सोही पालिकाको वडा नम्बर ५ थापाचौरमा स्थानान्तरण गरेर पुन सञ्चालन गरिएको हो ।अदिभारामा बाढी तथा कटानको जोखिम, विद्युत् आपूर्तिमा अनियमितता र बजार देखि टाढा भएकाले थापाचौरमा स्थानान...

  • बेनीमा दश वर्षपछि ‘नागिनी लुकाउने’ नाच

    बेनी । म्याग्दीको बेनीमा एक दशकपछि नागिनी लुकाउने नाच देखाइएको छ।नेपाल भाषा मंका खःल र ल्याम पुचको अगुवाइमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा करिब एक दशकपछि नाच देखाइएको ल्यामः पुचका पूर्वअध्यक्ष सुवीन श्रेष्ठले जानकारी दिनुभयो ।“नागानागिनी नाच बर्सेनि देखाउँदै आए पनि नागिनी लुकाएपछि नागाले देखाउने चरित्रलाई प्रद...

  • जोमसोम जाँदै गरेको यात्रुवहाक बसमाथि ढुङ्गा खस्दा दुई जना घाइते

    म्याग्दी । पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ७७१७ नम्बरको बसमाथि रघुगंगा गाउँपालिका–२,बैसरीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।पोखराबाट मुस्ताङको जोमसोमका लागि छुटेको गाडीमा मंगलबार दिउँसो पौने दुई बजेको समयमा सडकमाथिबाट एक्कासी पहिरोसहितको ढुङ्गाले लाग्दा बेनी नगरपालिका–४, की २१ वर्षीया पुजा खड्का र गुल्मीको इस्मा ...

  • म्याग्दीका बाराही मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो

    म्याग्दी । म्याग्दीका विभिन्न बाराही मन्दिरहरुमा सोमबार बिहानैदेखि पूजाआजा र दर्शनका लागि तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वका अवसरमा उच्च पहाडी क्षेत्रमा रहेका ताल तलैया र बाराही मन्दिरहरुमा पूजाअर्चना र दर्शन ठुल...

  • मालिका–३,मा एक महिलाको हत्या , अभियुक्त फरार

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँ  स्थित गलकोटमा एक महिलाको विभत्स हत्या भएको छ । वडा अध्यक्ष मोतिप्रसाद बुढाका अनुसार ,आइतबार साँझ करिब साढे ६ बजेको समयमा स्थानीय युवा दलबिर श्रीपालीले धारीलाे हतियार प्रहार गरी सोही गाउँकी बिनाकुमारी बिकको हत्या गरेका हुन् । अहिले घटनास्थलमा वडा अध्यक्ष बुढा सहित  इल...

  • कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

    म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिक गरिएको हो । चालु वर्षम...

  • गलेश्वरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन

    गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थिल गलेश्वरधाम मन्दिरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । बेनी नगरपालिका–९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनाका चार सोमबारमा दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास क...