काठमाडौं । चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ । आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत शर्माले जानकारी दिएका छन् । पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अप्नाउन आग्रह गरेका छन् । सामान्य ज्वरो आएपछि उनले पिसिआर परीक्षण ...
समाज
-
-
श्रीमतीमाथि तातो तेल खन्याउने पक्राउ
धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले घरमा बसिरहेकी श्रीमतीमाथि तेल खन्याएका थिए।तातो तेलले उनको टाउको, ढाड, घाँटी, गोडा र हात पोलेको छ। घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उ...
-
कैलालीमा होम आइसोलेसनमा बसेका २ जना संक्रमितको मृत्यु
धनगढी । कैलालीमा होम आइसोलसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। टीकापुर नगरपालिकाका ४९ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिकाकी ५९ वर्षीया कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको हो। उनीहरू दुवैको स्वास्थ्यमा समस्या आएपछि होमआइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज ज...
-
बेनीमा जारी लकडाउन थप एक साता लम्बियो
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा जारी लकडाउन थप एक साता लम्बिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बेनीमा जारी लकडाउनलाई शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ ब...
-
१२ केजी अफिमसहित २ जना पक्राउ
दाङ । रुकुम पश्चिममा १२ केजी अफिमसहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ८ निवासी ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँ निवासी ६० वर्षीय कालीबहादुर सिंह छन्। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि वलीका अनुसार उनीहरूलाई शुक्रबार बिहान साढे ८ बजे पक्राउ गरिएको हो...
-
थानकोट प्रहरीले गर्यो दुई लाख थान पटाका नष्ट
काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले दुई लाख ७६ हजार थान पटाका नष्ट गरेको छ।करिब १४ लाख मूल्य बराबरको विभिन्न किसिमका पटाका काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरि नगरपालिका लगायतका प्रतिनिधिको रोहवरमा ठूलो परिमाणमा पटाका नष्ट गरिएको हो। महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी...
-
मंसिर २ देखि खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द हुने
काठमाडौँ । आगामी मंसिर २ गतेदेखि काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द हुने भएको छ। त्यसरी खाना खुवाउँदा फोहोर भई कोरोना संक्रमणको जोखिम बढ्ने ठहर गर्दै तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत कुनै पनि सार्वजनिक स्थानमा खाना खुवाउने कार्यक्रम नगर्ने निर्णय गरिएको हो। शुक्रबार काठमाडौं महानगरपालिका र न...
-
स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ
काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । रुपन्देहीको बुटवलबाट काठमाडौंका लागि छु...
-
पोखरामा कोरोनाबाट एक महिने शिशुसहित चार जनाको मृत्यु
काठमाडौं । कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तीन र गण्डकी मेडिकल कलेजमा एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको ...
-
बेनीमा थप एक हप्ता लकडाउन गर्न सिफारिस
बेनी । म्याग्दीको बेनी नगरपालिकाले थप एक हप्ताका लागि लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको छ । शुक्रबार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बजारमा कोरोना भाइरस संक्रमण फैलिने जोखिम अझै रहेको भन्दै थप एकहप्ताका लागि नगरपालिका क्षेत्र भित्रमा अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गर्ने नगरको निर्णय स...
























