• गण्डकीका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको दोस्रो र तेस्रो विज्ञप्ति अनुसार प्रदेशमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

  • नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ। सचिवालय बैठक बोलाउन दुवै अध्यक्षले प्रतिष्ठाको विषय बनाइरहेका बेला महासचिव विष्णु पौडेलले दुबै अध्यक्षसँगको परामर्शमा पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजे वालुवाटारमा बोलाएका छ्न्। नेकपाका विदेश विभाग उप...

  • चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी छन्। बिहीबार सम्पन्न मन्त्रिपरिषद बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए। केही दिनदेखि निमोनिया ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा ...

  • आरुस्वाँरामा पोथी चितुवा मृत फेला

    गोरखा । जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो । स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन...

  • कोरोनाबाट बाँकेको ३२ वर्षीया महिलाको मृत्यु

    बाँके । कोरोना भाइरसको संक्रमणबाट ३२ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको कौशिलानगरकी ३२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कात्तिक २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको हिजो कोरोना पुष्टि भएको र गएराति १२:१५ बज...

  • भारतमा गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिला पक्राउ

    काठमाडौं । भारतमा गैरकानुनीरुपमा बसेको भन्दै एक नेपाली महिलालाई गिरफ्तार गरिएको छ । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै ती नेपाली महिलालाई पुलिसले गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नवलपरासी स्थायी ठेगाना भएकी २६ वर्षीया महिलालाई एक आर्मी अफिसरको निवास...

  • जयपृथ्वी नगरपालिकाका विद्यालय मंसिर ३ देखि सञ्चालन हुने

    बझाङ । जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी मंसिर ३ देखि पठनपाठन सुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए...

  • पाँच लाख नगदसहित २४ जना जुवाडे पक्राउ

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत ब...

  • आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ सर्वसाधारणलाई धम्क्याउने समूहका तीनजना पक्राउ

    काठमाडौँ । आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण मानिसहरुलाई धम्क्याई पैसा असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । आफूहरु प्रहरी भन्दै काठमाडौँ महानगरपालिकास्थित बालाजु माछापोखरी क्षेत्रमा चहलपहल देखाउन खोज्ने तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्रेको हो । पक्राउ पर्नेहरुमा नुवाकोट तादी गाउँपालिका–...

  • रौतहटमा एक युवतीको गोली हानी हत्या

    रौतहट । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । स्थानीय माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएस...