• सांसद गर्बुजाद्धारा प्रथम लायन्स कपकाे उद्घाटन , १० विद्यालयको सहभागिता

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य खमब...

  • जलजलामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

    म्याग्दी । पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वारीवेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँप...

  • हराएका बालक अझै भेटिएनन्

    बेनी। शुक्रबार साँझदेखि पर्वतको जलजला गाउँपालिका–२,बगरफाँँटबाट हराउनुभएका एक बालक सोमबारसम्म पनि भेटिनुभएको छैन। म्याग्दीको रघुंगा गाउँपालिका–६,कोटगाउँ घर भई हाल बगरफाँँट बस्ने ७ बर्षिय रुकेन पुन शुक्रबार साथीहरुसँग खेल्न गएको बेलामा सम्पर्कविहिन हुनुभएको थियो । बालक पुनको पर्वत र म्याग्दी प्रहरीको सक्रियतामा खोजीका...

  • अन्नपुर्णमा पाँचौं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता

    बेनी । पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत...

  • देउसीभैलोबाट किसानी सञ्जीवनी अक्षयकोषलाई ३२ लाख बढी संकलन

    बेनी ।म्याग्दीको मालिका-७ , बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसीभैलोमा तीन दिनको अवधिमा रु ३२ लाख, ४४ हजार,३८ संकलन भएको छ । विद्यालयले स्थापना गर्न लागेको किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वतस्फूर्त रुपमा नगद नै रु ३२ लाख बढी सहयोग गरेका किसानी कृषि प्र...

  • रघुगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वु...

  • बेनीमा राष्ट्रिय शिक्षा दिवस मनाइयो

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस मनाएको छ । ’ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ बेनी सामुदायिक माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरि दिवस मनाएको हो ।शिक्षा दिवसको मूल समारोह नगर प्रमुख सुरज केसिको अध्यक्षतामा कार...

  • पौलस्त्य माविमा देवीदत्त पाैडेल स्मृति कोषद्धारा छात्रवृत्ति र शैक्षिक सामग्री वितरण (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५,भीरमुनि स्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापित देवीदत्त पौडेल स्मृति कोषले विद्यालयमा अध्ययनरत छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच कोषले छात्रावृत्ति , प्रथम त्रैमासिक परिक्षामा प्रथम द्धित्तिय र तृतिय हुने  विद्यार्थीलाई पुरस्...

  • अन्तर विद्यालय स्तरीय थाली नाच प्रतियोगितामा बेनी आवासीय मावि प्रथम

    बेनी । थाली नाच प्रतियोगितामा बेनी स्थित बेनी बोर्डिङ आवासीय मावि प्रथम भएको छ । म्याग्दीमा पहिलोपटक आयोजित अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगिता शनिबार सम्पन्न भएको हो । सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि द्धितिय, डनिङ आवासीय मावि बावियाचौर तृति...

  • म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल 

    म्याग्दी। म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।  समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिबमा प्रभा ढुंगाना, कोषाध्यक्षमा सुमित्रा थजाली र सहसचिब...